प्रदेशको राजधानी विवाद : सर्वोच्चमा फेरी रिट
सुदूरपश्चिम प्रदेशको राजधानी विवाद : सर्वोच्चमा अर्को रिट सर्बोच्च अदालतमा अधिबक्ता मनिस कुमार श्रेष्ठले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरिमा अबैज्ञानिक र असंबैधानिक तरिकाले तोकिएको भन्दै रिट दर्ता गराएका हुन्। अधिबक्ता मनिस कुमार श्रेष्ठ डोटीका हुन ।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया