सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पञ्चकाेशी चंन्दननाथ एकता समाजको अगुवाईमा भकुण्डामा आर्यघाट निर्माण गरिने

धनबहादुर बिक – कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पञ्चकाेशी चन्दननाथ एकता समाजको अगुवाई भकुण्डामा आर्यघाट निर्माण गरिने भएको छ। बुधबार स्वर्गीय निमेष लम्सालको १३ औं दिनको पुण्यतिथिको अवसर पारी पञ्चकाेशी चन्दननाथ एकता समाजलाई उक्त सवदहन स्थल निर्माण एवं व्यवस्थापनका लागी समाजले अघि सारेको प्रस्तावका लागि धन्यवाद दिदैं स्वर्गीय निमेषको स्मृतिका स्वरुप आर्यघाट निर्माणका लागि सहयोग रकम श्रद्धाञ्जली सभामा संकलित रु ११ हजार ५ सय र परिवारजनको तर्फबाट रु ५० हजार रुपैयाँ पञ्चकाेशी चन्दननाथ एकता समाजका अध्यक्ष चन्द्र प्रसाद पोखरेललाई निजको अभिवावक लोकेन्द्र लम्साल र उहाँकि धर्मपत्नी रेवतीमाया लम्सालले हस्तान्तरण गरेको अध्यक्ष पोखरेलले बताउनुभयो।

श्रद्धाञ्जली सभामा बोल्दै समाजका सल्लाहकार नमराज शाहीले मृतक प्रती श्रद्धाञ्जली अर्पण गर्दै लम्सालले थालनी गरेको सामाजिक एवं पुण्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै स्वर्गीय लम्सालको निधन आफैंमा रहस्यमय र दुखदायी रहेको बताउनुभयो।सभामा बोल्दै मृतकका बुवा लोकेन्द्र लम्सालले श्रद्धाञ्जली सभामा उपस्थित भएका सम्पूर्णलाई आभार व्यक्त गर्दै समाजले ल्याएको प्रस्तावलाई मुर्तरुप दिन आवश्यक सहयोग एवं पहलकदमी गर्ने प्रतिबद्धता गर्दै  सामाजिक सेवामा सिंगो बेलौरीको प्रतिनिधित्व गर्न आग्रह गर्नुभयो।

सभालाई समापन गर्दै पञ्चकाेशी चन्दननाथ एकता समाजका अध्यक्ष पोखरेलले सहयोग गर्ने लम्साल परिवारलाई धन्यवाद व्यक्त गर्दै स्वर्गीय निमेशको स्मृति स्वरुप प्राप्त रकम र विभिन्न निकायबाट आर्यघाट निर्माणका लागी आउने दिनहरूमा आवश्यक सहयोग प्राप्त गर्नेमा विश्वत हुँदै समाजले आफ्नो दायित्ववोध गरि नेतृत्वदायिक भुमिका र व्यवस्थापन गर्दै सामाजिक कार्यमा निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुभयो।अध्यक्ष पोखरेलले यस्ता सामाजिक कार्यका लागी आगामी दिनमा स्थानीय सरकार,नागरिक समाज,एवं विभिन्न निकायहरुसंग समन्वय र सहकार्य गर्दै कार्यक्रम अगाडि बढाउने जानकारी गराउनुभयो।

  • १ असार २०८१, शनिबार ०१:४६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU