सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलालीका स्थानीय तहहरुको बैठक सम्पन्न

धनगढी,२८ कार्तिक । कैलालीका स्थानीयतहहरुको नियमित बैठक बुधवार धनगढीको भादामा सम्पन्न भएको छ ।

धनगढी उपमहानगरपालीकाको आयोजनामा बसेको १४ औं नियमित बैंठकले नगरपालीका र गाउँपालीकाका सिमा विवाद सुल्झाउने, ढुंगा, गिट्टी वालुवा सम्वन्धी देखिएका बिवाद सुल्झाउने,मदिराको बिक्रिवितरणलाई ब्यबस्थीत गर्ने, पर्यटकिय स्थालको अध्ययन र कनेक्टीभिटी बढाउने, सामुदायीक पशु चौपयाको ब्यबस्थापनका बिषयमा छलफल तथा निर्णय भएको छ ।

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बिभिन्न ५ वटा बिषयमा छलफल तथा निर्णयहरु भएको बताए । उनले यसरी नियमित बैठक बस्दा स्थानीयतहमा देखिएका समस्याहरु समेत समाधान गर्न सजिलो भएको बताए ।

धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले सबै स्थानीयतहमा केहि न केहि समस्या देखिने गरेको बताए । उनले भने,नियमित बैठकमा स्थानीयतहले गरेका राम्रा अभ्यासहरु अरु स्थानीयतह संग आदान प्रदान गर्ने गर्दछौं । बुधवारको बैठकमा धनगढीले पनि गरेका राम्रा अभ्यास आदान प्रदान गर्ने अवसर मिल्यो ।

धनगढी उपमहानगरपालीकाका उप प्रमुख सुशिला मिश्र भट्टले नियमित बैठकले एक स्थानीयतहबाट अर्को स्थानीयतहले थुप्रै कुरा सिकिरहेको बताईन । उनले भनिन्, जनप्रतिनिधी र प्रमुख प्रशासकिय अधिकृत बिच अन्तरक्रिया समेत हुने गरेको छ यो आफैमा राम्रो कुरो  हो ।

बुधवारको बैठकमा कैलालीका १३ वटै स्थानीयतहमा प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो । आउदो बैठकको आयोजना चुरे गाउँपालीकाले गर्ने छ ।

  • २९ कार्तिक २०७५, बिहीबार ०९:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    सत्ताको छाया बनेर अन्तर्राष्ट्रिय संस्थालाई आरोप लगाउने संसदीय समिति

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU