सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

प्राज्ञिक विद्यार्थी परिषद्को नबौँ राष्ट्रिय अधिवेशन चैत्र १८ देखि धनगढीमा गर्ने तयारी

धनगढीः प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौँ राष्ट्रिय अधिवेशन चैत्रमा हुने भएको छ। ‘आत्मनिर्भर अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणका लागि नवौँ राष्ट्रिय अधिवेशन’ भन्ने मुल नारासहित धनगढीमा चैत्र १८, १९ र २० गते हुने भएको हो।

आज धनगढीमा प्राज्ञिक विद्यार्थी परिषदले पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशन आयोजनाको विषयमा जानकारी गराएको छ। अधिवेशनको नारा र लोगो पनि सार्वजनिक गरिएको छ। परिषद्का महासचिव छितराज न्यौपानेले धनगढीमा आयोजना हुन गइरहेको अधिवेशनमा देशभरका १२ सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिीती हुने बताएका हुन्।

अधिवेशनको पहिलो सत्रमा राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा समाजमा प्रेरणादायी कार्य गर्ने युवालाई पुरस्कृत गरिनेछ। अधिवेशनमा राष्ट्रिय सुरक्षा, आत्मनिर्भर अर्थतन्त्र, पर्यटन, कृषि, उद्यमशीलता, शिक्षा, सेवालगायत विषयमा समानान्तर सत्र सञ्चालन हुने परिषद्का महासचिव न्यौपानेले बताएका छन्।

विभिन्न विषयमा भाषण सत्र रहनेछन् भने शिक्षा, आर्थिक तथा समसामयिक विषयमा महत्वपूर्ण प्रस्ताव समेत पारित गरिनेछ। अधिवेशनमा राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय महासचिवको निर्वाचन सहित केन्द्रीय कार्यकारिणी समितिको घोषणा समेत हुनेछ । दिनेश खबरबाट

 

  • २२ माघ २०७९, आईतवार १०:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU