सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

किशोरीहरूलाई पोषण युक्त कार्यक्रमका लागि पुनर्वासमा शिक्षकशिक्षिका बिच तर्जुमा गोष्ठी

धनबहादुर बिक, पुनर्वास । बिद्यालय स्वास्थ्य, पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठि मँगलबार पुनर्वास नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

पुनर्वास नगरपालिका स्वास्थ्य शाखा पुनर्वास, कञ्चनपुर को आयोजना तथा सुआहारा कञ्चनपुर को सहकार्यमा आयोजित गोष्ठीको मुख्य उदेश्य किशोरीहरूमा आइरनको कमीले हुने रक्तअल्पताको नियन्त्रण मार्फत किशोरीहरूको पोषण अवस्थामा सुधार ल्याउने किशोरीहरूमा रक्तअल्पता न्यून गर्ने पोषण शिक्षा मार्फत किशोरीहरूमा आइरनयुक्त खानाको सेवन गर्ने व्यवहारमा सुधार ल्याउने कार्यक्रम को उदेश्य रहेको  उक्त गोष्ठीमा जानकारी गरिएको थियो ।

आज पनि विश्वमा करिव १७ करोड गरिबीको रेखामुनि रहेका देश तथा गरिब परिवारका बालबालिका  कुपोषित बाट सिकाुर हुनुपरेको विश्व स्वास्थ्य संगठन को तथ्यांक मा देखिएको गोष्ठीमा उल्लेख गरिएको थियो ।

किशोरीलाई स्वस्थ राख्न का निमित्त खानपान, उपचार सम्बन्धी कार्यहरू र रोगहरूबाट रोकथाम को बिषयमा सजग गराउदै

पोषण युक्त खाद्य वस्तुको उपलव्धता, सर्वसुलभता, पहुंच, गुणस्तर र उपभोग गर्न सिकाउनुपर्ने आवस्यक रहेको पुनर्वास नगरपालिका स्वास्थ्य संयोजक रामबहादुर धामिले जोड दिनुभयो ।

१० देखि १९ बर्षका किशोरी हरूलाई हप्तामा एक दिन खुवाउने उक्त पोषण आईरन १३ हप्ताा र बर्षमा २६ हप्ता खुवाउनु पर्ने मापदण्ड रहेको सुआहारा  सिनियर कार्यक्रम  बिज्ञ  रजनि चौधरी ले जानकारी दिनुभयो  ।

पुनर्वास नगरपालिका सामुदायिक  तथा निजी बिद्यालय का शिक्षक शिक्षिका  तथा स्वास्थ्यकर्मी सहभागी उक्त कार्यक्रममा

रजनि चौधरीले सहजीकरण गर्नुभएको थियो भने कार्यक्रम को व्यवस्थापन एबं सञ्चालन पुनर्वास नगरपालिका स्वास्थ्य संयोजक रामबहादुर धामिले गर्नुभएको थियो ।

  • २७ मंसिर २०७९, मंगलवार १६:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU