सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दशै नजीकीए संगै शाखा सडकमा मन परी भाडा
"प्रती कीलो मिटरको २२ रुपैया भाडा "

डीबी विष्ट असोज २६ बझाङ । दशै तिहार तथा चाँडबाँड नजीकीए संगै बझाङ जिल्लाका शाखा सडकहरुका चल्ने सवारी साधनहरुले मनपरि भाडा असुल्न थालेका छन् । जिल्ला प्रशासन कार्यलयले  केही महीना अघि शाखा सडकहरु तथा कच्ची सडमा प्रति किलोमीटर १० रुपैया रेट तोकीएको भए पनी यहाँका जीप ब्यावासयीहरुले भने यसको दाब्बर भन्दा बढी पैशा यात्रुहरु बाट असुल्दै आएका छन् । एक किलोमीटरको १० रुपैया तोकेको जिल्ला कच्चि सडकको भाडा अहिले जीप धनी तथा जीप चालकहरुले प्रतिकीलो मिटर २० देखी २५ रुपैया सम्म लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । खप्तड छान्ना गाँउपालीका तमैल देखी कालुखेती सम्म ११ किलोमीटर सडक मात्रै भएको तर त्यहाँ चल्ने जीप चालक तथा जीप धनीहरुले २५० देखी ३०० सम्मा भाडा लिने गरेको स्थानीय बासिन्दा सुवास खड्काले बताउनु भयो ।

आफु घर जाने क्रममा जहिले पनी २५० देखी ३०० सम्म भाडा तिर्दै आएको खड्काले जानकारी दिनु भएको छ । ३०० भन्दा कम भाडा दिने यात्रुलाई जीपमा चढ्न नै नदीने गरेको गुनासो उहाँको छ । यस्तै यहाँका जीपचालक तथा धनीहरुले मन परि भाडा असुल्दै आएको गुनासो यहाँका स्थानीय बासिन्दाहरुले पटक पटक स्थानीय निकाय, जिल्ला प्रशासन कार्यलय देखी जिल्ला प्रहरी कार्यलय सम्म जानकारी गराउदा समेत कुनै सुनुवाई नभएको दुखेसो यहाँका स्थानीय बासिन्दाले जनाएका छन् । स्थानीय बासिन्दा तथा समाज सेवि उत्तम रोकायाले भन्न्ु भयो जीप संचालन हुदा गाँउ घरका स्थानीय बासिन्दाहरु खुःसी भएका थिए । तर जब मन परि भाडा जीप चालकहरुले अस्ुल्न थाले त्यस पछी गाँउ मा चल्ने सवारीका साधनहरु हुने खानेका लागी मात्रै चल्दा रहेछ न् भन्ने गुनासो बढी छ । यहाँका कती पय स्थानीय आम्दानीको श्रोत नभएका ब्यत्तःीहरु तमैल बजार सम्म सामान किन्न गएको खन्डमा जीप चढेर जानु साँटो पैलद नै जाने गरेको उहाँको भनाई छ ।

यस विषयमा गाँउपालीकामा पटक पटक गुनासो आएका कारण यसका लागी अबको दुई दिन भित्र नै भाडा ब्यावस्थापन गरी कार्यान्वयन गर्ने खप्तड छान्न गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनु भयो । केही समय अघि जीप ब्यावसायीहरु संग बसेर छलफल गर्न खोज्दा जीप चालकहरु तथा ब्इावासायीहरु अनुपस्थिीत भएका कारण विना निस्कर्ष बैठेक ट्ुङ्गीएको बताउदै रोकायाले भन्नु भयो अबको दुई दिनमा नै सरोकारवाला बसेर भाडा दर कार्यान्वयन गरी लागु गर्ने बताउनु भएको छ । यस्तै चैनपुर देखी रुपातोला शाखा सडक चैनपुर मयाना शाखा सडक, भाँडे छविसपाथीभेरा शाखा सडकहरु, बागथला विजगडा शाखा सडकहरुमा समेत जीप ब्यावासायीहरुले मनपरी भाडा असुल्दै आएको भए पनी यसको अनुगमन नहुँदा यात्रुहरुले महंगो रकम तिरेर यात्रा गर्न बाध्य भएको यात्रुहरुको गुनासो छ ।

  • २६ आश्विन २०७५, शुक्रबार १४:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU