सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कोभिड-१९ रोकथाम,नियन्त्रण र व्यवस्थापनमा सहयाेग गर्न मुख्यमन्त्रीकाे आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य क्षेत्रकाे अवस्था बुझ्न धनगढी पुगेकाे संघीय स्वास्थ्य सेवा विभागकाे टाेलीसँग मुख्यमन्त्री त्रिलाेचन भट्टले कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनमा सहयाेग गर्न आग्रह गरेका छन् । बुधवार स्वास्थ्य सेवा विभागका माहानिर्देशक दिपेन्द्ररमण श्रेष्ठकाे नेतृत्वमा आएकाे टाेलीसँगकाे भेटवार्तामा यस्ताे आग्रह गरेका हुन् ।महामारीले उग्ररुप लिएकाे याे बेला साखगरी भारतवाट आउने नेपालीकाे व्यबस्थापन उपचारमा दक्ष जनशक्तिकाे पुर्ति परीक्षण कीटकाे व्यबस्थापन र अक्सिजन अभाव हुन नदिन मुख्यमन्त्रीले आग्रह गरेकाे भेटवार्तामा सहभागी डा. जगदीश जाेशीले जानकारी दिए । उनका अनुसार टाेलीमा बालस्वास्थ्य महाशाखा निर्देशक, जनस्वास्थ्य प्रमुख लगायतकाे सहभागिता रहेकाे थियाे । यसअघि साेही टाेलीले सामाजिक मन्त्रालयमा कोभिड-१९ रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने सम्बन्धि नीजि अस्पताल संचालकहरुसँग पनि छलफल गरेकाे थियाे ।

यी सबै छलफलले सकारात्मक रुप लिदै गएकाले अहिले नै आत्तिनुपर्ने अवस्था नभएकाे डा. जाेशीले बताए । यस्तै गेटामा निर्माणाधिन मेडिकल कलेजकाे एक भवनमा अस्थाई काेभिड अस्पताल स्थापना गर्न छलफल भैइरहेकाे उनकाे भनाई छ ।

 

 

  • १५ बैशाख २०७८, बुधबार ११:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU