सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

तिज गितले समाज रुपान्तरण गरोसः नगरप्रमुख वड

धनगढी,२३ भदौ । तिज गितले समाज रुपान्तरणको सन्देश दिनुपर्ने धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले बताएका छन् । शिव शिखर कृषी सहकारी संस्था लिमिटेडले शनिवार धनगढीमा आयोजना गरेको तिज बिषेश दरखाने कार्यक्रममा शुमकामना मन्तब्य राख्दै दुःख, पिडा बेदनाकाका कुरा मात्रै होईन सकारात्मक सोचको संचार तिजले गर्नुपर्छ । उनले तिज हिन्दुनारीहरुको महानपर्व भएकाले नगरका सबैवडाहरुले आयोजना गर्न सहयोग गरेको बताए ।

उनले  शिव शिखर कृषी सहकारी संस्था संग आफुहरु समन्वय गरेर काम गर्न तयार रहेको बताए । हिन्दु संस्कार भित्र गाई सडकमा छोड्ने कुरो कतै छैन नगरप्रमुख वडले भने,‘त्यसैले यहाँहरु सन्देश लिएर जानुहोला सक्नेले मात्रै गाई पालौं दुःध खाएर गाई सडकमा नछोडौं ।

धनगढी उप–महानगरपालीकाका उप–प्रमुख सुशिला मिश्र भट्टले तिजलाई महिलाको मात्रै पर्वको रुपमा नअर्थाउन अनुरोध गरिन । उनले भनिन्‘तिजले शसक्तिकरणको सन्देश दिन सक्नुपर्छ । उनले अहिले पनि हरेक निहुँमा महिला माथी हिंसा भैरहेको बताईन । कार्यक्रममा शिव शिखर कृषी सहकारी संस्था लिमिटेडले उत्कृष्ट बचतकर्ताहरुलाई बोनस बितरणका साथै सम्मान समेत गरेको थियो ।

त्यसैगरी धनगढी उप–महानगरपालीका १३ स्थीत जनजागृती महिला समुहले पनि शनिवार तिज बिषेश कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको नगरप्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा वडा नं १३ का अध्यक्ष बिजयराज जोशी,चुरामणी जोशी,दिर्घराज भट्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

  • २४ भाद्र २०७५, आईतवार ०३:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायिक छानबिन आयोग गठन गर, सद्भाव,सहिष्णुता र भाइचारा प्रवर्द्धन गर
    सुदूरपश्चिमका चलचित्रकर्मी संगठित, सरस्वती खड्काको अध्यक्षतामा सुदूरपश्चिम चलचित्रकर्मी संघ गठन
    ड्रेस टु इम्प्रेसु फेसन डिजाइनर प्रतियोगिताको १३औँ संस्करण सम्पन्न

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU