सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दोधारा चाँदनीका युवा युवतिहरुले नगरबासीलाई सेवा दिन‚सूचना केन्द्र सञ्चालन ( भिडियो सहित)

दोधारा चाँदनी‚ समाजमा रहेको समस्यालाई सहज रुपमा समाधान गर्न युवा युवतिहरुको सहयोग र योगदान हुन सके गाउँठाउँको विकास र समाजको उत्थान हुन सक्छ भन्ने कुरा महाकाली पारीका युवाहरुले स्वयँमसेवी रुपमा गरेको प्रयासबाट समाजको विकास र उत्थान देखिएको छ ।

एक वर्ष अघि महाकाली पारीको दोधारा चाँदनीका युवाहरुले बृद्ध भत्ता लिन समस्या खेप्नु परेका बृद्ध‚ बृद्धालाई घरबाट मोटरसाइकलमा राखेर नगरपालिका र बैँकसम्म लगेर सहज रुपमा भत्ता बुझेकाहरुलाई घरसम्म पुर्याउने काम गरेर युवा युवतिहरुले समाज सेवा शुरु गरेका थिए ।

हरेक साता नगर सरसफाई र हरेक घरमा फोहर सँकलन गरेर निश्चित स्थानमा वातावरण बनाएका दोधारा चाँदनीका युवा युवतिहरुले नगरबासीलाई सेवा दिन महाकाली नगरपालिका‚ सञ्जिवनी नेपाल र युएनडिपीको सहयोगमा सूचना केन्द्र सञ्चालनमा आएको छ ।

महाकाली नगरपालिका वडा नम्बर ६ को कार्यालयसँगै आज सञ्चालनमा आएको सूचना केन्द्र सञ्चालन भएपछि नगरबासीलाई सरकारी सेवा सुविधा प्राप्त गर्न सहयोग पुग्ने वडा अध्यक्ष दिलबहादुर सिँजालीले बताए । उनले युवाहरुले गरेको प्रयासलाई नगरपालिकाले ईमानदारीका अघि बढाई रहेको छ भने ।

कार्यक्रमका प्रमुख अतिथि महाकाली नगरपालिकाका नगरप्रमुख विरबहादुर सुनारले सूचना केन्द्रको उद्घाटन गर्दै युवा युवतीहरुको यो प्रयास श्रहानिय छ‚ यसका लागि नगरपालिका हरसम्भव प्रयास गर्ने कुरामा जोड दिए ।

सूचना केन्द्रको उद्घाटन कार्यक्रममा कैलाली उद्योग बाणिज्य सँघका बरिष्ठ उपाध्यक्ष पुष्कार ओझाले युवाहरुको यो प्रयास श्राहनीय रहेको भन्दै उद्योग व्यवसायमा सँलग्न गराउन सके उपलब्धि हाँसिल गर्न सहज हुन सक्छ भने ।

सूचना केन्द्रको उद्घाटन कार्यक्रममा महाकाली नगरपालिकाका उपप्रमुख चिनी गिरीले युवाहरुको प्रयासमा महाकाली नगरपालिकामा विगतको तुलनामा बदलाव आएको छ‚ युवा युवतीहरुको यो प्रयास निरन्तरता दिनु पर्ने कुरामा जोड दिईन ।

कार्यक्रममा बरिष्ठ पत्रकार उमीद बागचन्द र युएनडिपीका प्रदेश सँयोजक सतिश पाण्डेयले युवाहरुको भुमिका र महत्वका बारे प्रकाश परेका थिए भने सञ्जिवनी नेपालकी नितु भट्टको अध्यक्षता रहेको थियो ।

  • ३ श्रावण २०७६, शुक्रबार १४:५२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !
    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU