सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दारी ग्याङ धनगढीले तेश्रो बार्षिकोत्सवको अवसरमा रगत परिक्षण

पाण्डव पुजारा फाल्गुन ६ धनगढी । दारी ग्याङ धनगढीले आफ्नो तेश्रो बार्षिकोत्सवको अवसरमा सोमबार धनगढीमा रगतपरिक्षण कार्यक्रम गरेको छ ।

रगत अभाव भईरहेको समयमा ब्लड गु्रप जानि राखे रगतदान गन सजिलो हुने भएका कारण ग्याङले सो कार्यक्रम गरेको हो ।
कार्यक्रमका संयोजक दिनेश बोहराले अकस्मात रगत चाहिएमा कार्यक्रममा परिक्षण गरेका व्यक्तिहरुलाई सम्पर्कमा ल्याउन सजिलो हुने भएकाले कार्यक्रमको आयोजना गएको बताए । रक्तसंचार केन्द्र धनगढीको सहयोगमा भएको कार्यक्रममा धनगढीका २ सय ५ जनाले रगत परिक्षण गरेको बताए ।


रक्तसंचार केन्द्र धनगढीका प्रमुख धरणी पन्तले धनगढीमा बारम्बार रगत अभाव भईरहेको बेला दारी ग्याङ धनगढीले यसकिसिमको कार्यक्रम गरेर अत्तिआवश्यक समयमा रगत उपलब्ध गराउन सजिले भएको बताए ।
रगत परिक्षण गराउन आएका धनगढीका स्थानिय दिपकराज ओझाले सडक दुर्घटनाले रगत अभाव भईरहेका बेला रगत उपलब्ध गराउने व्यक्तिलाई शिघ्र सम्पर्कमा ल्याउनका लागी यस किसिमका कार्यक्रम अत्याश्वक भएको बताए ।


यस्तै देशका दारी ग्याङले नेपालका बिभिन्न जिल्लामा रहेका दारी ग्याङहरुले आफ्ना विभिन्न सामाजिक सेवाका कार्यक्रम गरी मनाएका छन् ।
“गालामा दारी, काँधमा जिम्मेवारी” नारा सहित २०७२ मा स्थापना भएको दारी ग्याङ एक फेसबुक ग्रुप हो । दारी पाल्ने मान्छेलाई बालबालिका अथवा अन्यहरुले हेर्ने गरेको गलत दृष्टिकोणलाई हटाउनका लागी यो ग्याङको स्थापना भएको हो ।

  • ६ फाल्गुन २०७५, सोमबार ०६:१९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU