सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

देवहरियामा दृष्टी फाउन्डेशन आफ्नै कार्यालयमा

धनगढी, १८ माघ । साहारा बिहीनहरुलाई संरक्षण गर्दै आएको दृष्टी फाउन्डेशनको शुक्रवार धनगढी उप–महानगरपालिका ७ देवहरियामा कार्यालय स्थापना गरिएको छ ।धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले कार्यालयको उद्घाटन गरेका हुन । नगरप्रमुख वडले सडकमा तड्पीरहेका ब्यक्तिहरुलाई साहार दिने उक्त संस्थालाई आफुले सहयोग गर्ने बताए । हामी धनगढी उप–महानगरपालिकालाई मानवताको शहर बनाउन जुटेका छौं नगरप्रमुख वडले भने,यसका लागि यस्तै मानवीयताका क्षेत्रमा काम गर्ने संस्थाहरुले साथ दिएको छ । अहिले धनगढीमा सडक मानव भेटाउन छोडेको छ नगरप्रमुख वडले भने, एक बर्ष भित्र कुनैपनि ब्यक्ति सडकमा तड्पीएको भेटिने छैनन् ।

दृष्टी फाउन्डेशनकी संचालक कल्पना भट्टले आफुहरुले मासिक १५ हजार भाडा तिर्नेगरी एउटा घर नै भाडामा लिएको बताईन । उनले भनिन्, हामी संग अहिले २० जना मानसिक बिरामीहरु संरक्षणमा रहेका छन् । कल्पनाले सहयोगि हात, बिबाह, जन्म दिवश लगायतकाका अवसरमा दान दिनेहरुबाट बेसाहाराहरुको मुखमा माड लगाउने गरेको बताईन । उनले भनिन्‘उप–महानगरपालिकाले हामी संग समन्वय गरेकाले पनि संचालन गर्न सजिलो भएको छ ।

सडकमा रहेका बेसाहाराहरुको संरक्षण गर्ने दायीत्व राज्यको हो कल्पनाले भनिन्, यस कारण पनि सरकारको सहयोग आवश्यक पर्दछ । बेसाहाराहरुको संख्या थपिदै गएकाले ब्यबस्थापन गर्न समस्या भैरहेको कल्पनाले बताईन ।

  • १८ माघ २०७५, शुक्रबार १२:११ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU