सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभाको पूर्व सन्ध्यामा सर्बदलिय बैठकको आह्वान

कैलाली ८, जेष्ठ सुदुरपश्चिम प्रदेश सभाको पूर्व सन्ध्यामा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सर्बदलिय बैठकको आह्वान गर्नु भएको छ । शनिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीमा बसेको सर्बदलिय बैठकमा प्रमुख विपक्षी दलका र सत्तारुढदलका नेताहरुको सहभागिता रहेको थियो । बैठकमा संसद नियमित रुपमा सुचारु गर्ने, आगामी अधिवेशनबाट नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा छलफल भएको थियो ।

बैठकमा मुख्यमन्त्री शाहले बैठकमा सहभागी दलका नेताहरुसँग संसदलाई प्रभावकारी बनाउने, नागरिकका समस्या समाधान गर्ने गरी परिणाममूखी नतिजा दिन सरकार प्रतिबद्ध रहेकोले रचनात्मक सुझाब दिन आग्रह गर्नु भएको थियो । उहाँले चालु आर्थिक वर्षमा भएका समस्यालाई सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरकार लागि परेको बताउनु भएको छ ।

बैठकमा उपस्थित प्रमुख विपक्षी दलका र सत्तारुढ दलका नेताहरुले सरकार सुझाब दिएका थिए । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेबाट सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान गर्नु भएको छ ।

  • १० जेष्ठ २०८२, शनिबार १४:३६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    दलितको पेसा फेरियो, दलन फेरिएन

    नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले...

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    पोखरा, २ भदौ । गण्डकी प्रदेशमा बिरामी तथा नवजात शिशुको हेरचाहमा परिवारका सदस्यहरूलाई सक्षम...

    • मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय
    • न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    • महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU