सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

 कर्णाली प्रदेश सरकारद्वारा आगामी वर्षको बजेट विषयक प्री-बजेट छलफल

 

वीरेन्द्रनगर, सुर्खेत – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहको प्रमुख आतिथ्यतामा र ऋति फाउण्डेशनको आयोजनामा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी प्री-बजेट छलफल कार्यक्रम सम्पन्न भएको छ।

वीरेन्द्रनगरमा सम्पन्न उक्त छलफल कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिहरू, योजनाविद्, सरोकारवाला निकायका सदस्यहरू, विज्ञ तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै मन्त्री शाहले आगामी बजेट तयारी प्रक्रिया पारदर्शी, समावेशी र आवश्यकता–आधारित हुने प्रतिबद्धता जनाउँदै सबै क्षेत्रका सरोकारवालाको सुझावलाई समेटेर समुचित बजेट निर्माण गरिने जानकारी दिनुभयो। उहाँले कर्णालीको समृद्धिको मार्ग बजेटमै केन्द्रीत हुने भन्दै समावेशी विकासको पक्षमा सरकार दृढ रहेको उल्लेख गर्नुभयो।

ऋति फाउण्डेशनका प्रतिनिधिहरूले सहभागीहरूबाट संकलन भएका सुझावहरूलाई संकलन गरी प्रदेश सरकारसमक्ष औपचारिक रूपमा बुझाइने जानकारी दिएका छन्।

प्री-बजेट छलफलले आगामी आर्थिक वर्षका प्राथमिकता निर्धारण तथा बजेट निर्माण प्रक्रियामा जनउत्तरदायित्व सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • २६ बैशाख २०८२, शुक्रबार ०८:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU