सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ड्रोन उडाउने दुई विदेशी नागरिक प्रहरी नियन्त्रणमा

 

शिर २१, डोटी । स्थानीय प्रशासनबाट अनुमति नलिई ड्रोन उडाउदै गरेको अवस्थामा आज डोटीमा दुई जना डेनमार्कका नागरिक प्रहरीले नियन्त्रमा लिएको छ ।

मं

 

डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढीबाट बिहान साढे सात आकाशमा ड्रोन उडाईरहेको देखेपछी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

प्रहरी नियन्त्रणमा रहेका बिदेशी नागरिकलाई कस्तो कारबाही हुने भन्ने विषयमा अहिले निर्णय भई नसकेको कारबाही प्रक्रियाको बारेमा नागरिक उडीयन प्राधिकरण लाई लेखि पठाएको हुदा माथीबाट जवाफ अनुसार कारबाही प्रक्रिया अघाडी बढाईने समेत उपरिक्षक माझिले बताए । पक्राउ पर्नेमा प्रबीन हर्जोथ र कारोलिन बोसिरुब रहेको  प्रहरीले जनाएको छ ।

श्रोतका अनुसार अन्तराष्ट्रिय गैर सरकारी संस्था एक्सन एडको कार्य क्षेत्रमा भए गरेका क्रियाकलापको छाउपडी प्रथा र बाल बिबाहको बारेमा डकुमेन्ट्री बनाउन डोटी पुगेको बताइएको छ।  उनिहरुले ड्रोन क्यामेराबाट विभिन्न फोटो र भिडियो लिन लागेको बताइएको छ । उनिहरुका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • २१ मंसिर २०७५, शुक्रबार १४:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !
    4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    मानव बेचबिखन विरुद्धको २०औँ राष्ट्रिय दिवसको नारा तय

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU