सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

फरक समयमा मनाईने रानाथारुको तीज पर्वमा पहिलो पटक स्थानीय बिदा

धनगढी, २९ साउन । पश्चिम नेपालको कैलाली र कञ्चनपुर जिल्लामा मात्र बसोबास रहेको रानाथारुले अरु समुदाय भन्दा फरक समयमा मनाउदै आएको तीजमा पहिलो पटक स्थानीय विदा पाएका छन् ।

हरेक वर्ष आजैका दिन रानाथारु धुम धामका साथ तीज पर्व मनाई रहेका छन् । उनीहरुको यो पर्वमा सरकारले आज स्थानीय बिदा घोषणा गरेको छ । तीज पर्व रानाथारु समुदायको दोस्रो ठूलो पर्व हो ।

धनगढी उप–महानगरपालिका–१३ कैलाली गाउँका स्थानीय मेखराज रानाले राना समुदायका चेलीले दाजुभाई र भतिजाहरूको सु–स्वास्थ्य र दीर्घायूको कामना गरी आजको दिन निराहार ब्रत बसेर पर्व मनाउने गरेको बताएका छन् ।

उता, कञ्चनपुर जिल्लाको लालझाँडी गाउँपालिकाले पनि आज एक दिन स्थानीय बिदा उपलब्ध गराएको छ । रानाथारुको पर्वमा स्थानीय बिदाको घोषणा भएको सम्भवतः पहिलो बिदा रहेको रानाथारु अगुवाहरू बताउँछन् ।

राना थारु समुदायलाई आदीवाशी जनजातीमा सुचिकृत गर्न पटक पटक आन्दोलन गरेपनि अहिलेसम्म उनीहरु आदीवाशी जनजातीमा सुचिकृत हुन सकेका छैनन । राजनितिक दलहरुले चुनावी एजेण्डा बनाएपनि चुनाव पछि उनीहरुको माग प्रति कुनै दलले पनि चाँसो देखाएको पाईदैन ।

  • २९ श्रावण २०७५, मंगलवार ११:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU