सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सूचनाको हकका लागि राष्ट्रिय महासंघको गोकर्णेश्वरमा तर्दथ समिति गठन

काठमाडौँ,२६ मंसिर । सूचनाको हकका लागि राष्ट्रिय महासंघ गोकर्णेश्वर नगरपालिकाको तर्दथ समिति गठन भएको छ । मंगलबार गोकर्ण शहिद तथा शान्ति स्मारक पार्कमा बसेको छलफल तथा भेलाले आर्दश क्षत्रीको संयोजकत्वमा तर्दथ समिति गठन गरिएको छ ।

सचिवमा राजकुमार केसी र समितिमा बसन्ती लामा, बैकुण्ठ महत, रामहरी भण्डारी, दिनेश श्रेष्ठ, रमेश भण्डारी, कृष्णप्रसाद चौलागाई, इश्वर तामाङ सदस्य रहेका छन् ।

सूचनाको हकका लागि राष्ट्रिय महासंघका राष्ट्रिय अध्यक्ष उमीद बागचन्द, उपत्यका अध्यक्ष पूर्णप्रसाद मिश्र र उपत्यका केन्द्रीय सदस्य भीम लामा, शहिद पार्क बन उपभोक्त समितिका अध्यक्ष सुर्दशन सिग्देल, पत्रकार आशिष तामाङ, जिल्ला महासंघ जिल्ला सदस्य बिदुर सापकोटा, अस्मिता खत्री लगायतको उपस्थितिमा भएको सो भेला भएको हो ।

सार्वजनिक निकाय तथा नागरिकको चासो राख्ने विषयमा सूचना माग गर्ने र अभ्यास मार्फत स्थानीय तहदेखि संघीय तहसम्मा हुने गरेको भ्रष्टाचारको अन्त्यका गर्न महासंघले कार्य सम्पादन गर्दै आएको छ ।

नागरिक र सार्वजिक निकायमा सूचना माग्ने र दिने व्यवस्थालाई कार्यन्वयनमा ल्याउन महासंघले देशभर अभियान सञ्चालन गर्दै आएको छ । सो अभियान अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा पनि समिति गठन गरेको केन्द्रीय सदस्य भीम लामाले जानकारी दिए ।

नगरपालिका भित्र रहेको सार्वजनिक निकाय, संघसंस्था, वित्तिय संस्था, उपभोक्त समिति तथा विकास निर्माणमा अनिमियतता रोक्नका लागि संविधानले प्रदान गरेको अधिकारलाई कार्यन्वयनमा ल्याउने अभियानलाई सार्थक बनाउनेमा विश्वास सहभागिहरूले व्यक्त गरेका छन्।

भेलालाई सम्बोधन गर्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष उमीद बागचन्दले नागरिकको अनुहारमा खुशी ल्याउने अभियानलाई प्रभावकारी रुपामा अगाडी बढाउन नवगठित नगर समितिलाई शुभकामना सहित प्रभावकारी रूपमा अघि बढाउन निर्देशन दिनु भयो । सूचनाको हकलाई स्थानीय नागरिकसम्मा प्रत्यभूति गराउन नगर समितिको सहायताले पूरा हुने विश्वास समेत व्यक्त गर्रनु भएको थियो ।

 

  • २६ मंसिर २०८०, मंगलवार १५:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलितको पेसा फेरियो, दलन फेरिएन
    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU