सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

‘हाम्रो ब्यावहारले कसैले हिंसा महसुस गर्नु हुदैन”

धनगढी,९ मंसिर । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले हाम्रा ब्याहारबाट कसैलाई पनि हिंसा महसुस हुने अबस्था आउन नदिन बताएका छन् ।

उपमहानगरपालिकाले आयोजना गरेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमा बोल्दै नगरप्रमुख वडले भने, कार्यालयमा सेवा प्रवाह गर्दा, बाटोमा हिड्दा, बोल्दा कसैले पनि आफुमाथी लैङ्गिक तथा अन्य किसिमको हिंसा महसुस गर्ने कुरामा सधै ख्याल राख्न जनप्रतिनिधी र कर्मचारीहरुलाई आग्रह गरे । लैङ्गिक हिंसाको पूर्ण अन्त्य हुन नसक्ने बताउदै नगरप्रमुख वडले लैङ्गिकहिंसालाई न्यूनिकरण गर्नसकिने बताए ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टले लैङ्गिक हिंसा महिलामा मात्रै हुन्छ भनेर नबुझ्न आग्रह गरिन् । उनले भनिन्,हिंसा समाजिक समस्या हो न्यूनिकरण गर्ने अभियानमा सबैको साथ आवश्यक छ । सन् १९६० नोभेम्वर २५ का दिन अर्थात प्रजातन्त्रका लागि लडाई चढ्ने किसान परिवारका तीन बहिनीको बिभत्स हत्य भएको दिनको सम्झनामा सन १९९१ बाट २५ नोभेम्वर देखि १० डिसेम्वर सम्म संयुक्त राष्ट्रसंघले नै लैङ्गिकहिंसा बिरुद्धको १६ दिने अभियान थालेको उपप्रमुख भट्टले बताईन । नेपाल संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्र भएकाले यो अभियान चलाउनु कर्तब्य हुन आउने भट्टले बताईन । १६ दिन सम्म उपमहानगरका सबै वडामा कार्यक्रम गरिने धनगढी उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दमन सिं चौधरीले बताए ।

  • ९ मंसिर २०७५, आईतवार १४:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU