सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

धनगढी–४ घरेलु मार्गमा रहेको डिबी कम्प्लेक्स प्रालिका यस्ता छन् विशेषता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर ४ नवजीवन अस्पताल नजिक, घरेलु मार्गमा डिबी कम्प्लेक्स प्रालिको निर्माण भएको छ। धनगढीका संगम थापाले आफ्नै ६ कट्ठा जग्गामा व्यापारिक कम्प्लेक्स निर्माण गरेका हुन्।

व्यापारिक कम्प्लेक्समा भुइँ तलामा ३२ र पहिलो तलामा ३२ गरि ६४ वटा सटर निर्माण गरिएको छ। आधुनिक र भूकम्प प्रतिरोधी भवन पूर्णतया वातानकूलित रहेको कम्प्लेक्सका सञ्चालन प्रवन्धक उपेन्द्र श्रेष्ठले बताए।’

‘डिबी कम्प्लेक्स भूकम्प प्रतिरोधी बनाइएको छ भने अग्नी नियन्त्रण प्रणाली पनि जडान गरेका छौँ,’ उनले भने, ’सबै सटरहरू वातानकूलित छन्, हामीले नै एसी, सिसिटिभी जडान गरेका छौँ, पसल सञ्चालकले विजुलीको बिल मात्रै तिर्दा हुन्छ।’

भुइँँ तलामा भने अधिकांश सटर भाडामा गएको श्रेष्ठले बताए। पहिलो तलाका ३२ सटरको बुकिङ खुला गरिएको छ। होलसेलबाहेक अन्य व्यापार गर्न चाहने व्यक्तिले कम्प्लेक्स भवनमा आएर सटरबारे थप बुझ्न सक्ने श्रेष्ठले बताए।
उनले कम्प्लेक्सको सुरक्षाका लागि चौविसै घण्टा सुरक्षा गार्ड रहने बताएका छन्। कम्प्लेक्समा  पार्किङका लागि पर्याप्त ठाउँ रहेकाले जुनसुकै व्यवसाय सञ्चालन गर्न सकिने  छ। कम्प्लेक्समा दैनिक गरिने सरसफाइका लागि सफाइ कर्मचारी पनि कम्पनीले नै राखेको छ।

६ कट्ठा जमिनमध्ये साढे बाह्र हजार वर्ग फिट क्षेत्रफलमा बनेको कम्प्लेक्समा बत्ती गएमा जेनेरेटर व्याकअपमा राखिएको छ भने धनगढीको व्यस्त बजार क्षेत्रमा रहेकाले व्यापार गर्न सहज हुने भएकाले सबै सटर भाडामा लगाउने हिसावले कम्प्लेक्स निर्माण गरिएको सञ्चालकले बताएका छन्। दिनेश खबरबाट

  • २४ माघ २०७९, मंगलवार ०५:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU