सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नगरप्रमुख वडव्दारा जारी शुभकामना सन्देश

धनगढी २० कार्तिक । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले एक शुभकामना सन्देश जारी गरी नेपाली हिन्दूहरुको दोश्रो ठुलो चाड दिपावली अवसरमा स्वदेश तथा विदेशमा रहँनु भएका दाजु भाई तथा दिखी बिहनीहरुमा सुख‚ शान्ती‚ समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

प्रमुख नृपबहादुर वडले आज जारी गरेको शुभकामना सन्देशमा यो चाडले हरेक नेपालीहरुलाई सकारात्मक सोचका साथ समृद्धिको बाटोमा लाग्न शक्ति प्रदान गरोस भनिएको छ । समाजमा रहेको अभाव‚ व्दन्व्द र विभेदको अन्त्य होस । सामाजिक रुपान्तरणमा लाग्न सबैलाई प्रेणा देओस भन्ने कामना गरिएको छ । बहुभाषा‚ बहुजाती‚ बहुसँस्कृति भएको हाम्रो देशमा चाड पर्वहरुले सबैलाई एकताको सुत्रमा ल्याउने‚ धार्मिक सहिष्णुता आपसी सद्भावलाई बलियो बनाउन शुभ अवसर समेत प्रदान गरोस भनिएको छ ।

शुभकामना सन्देशमा धनगढी उपमहानगरपालिकाले सबै जातजाती‚ समुदाय र वर्गका चाडपर्वहरुलाई समान प्राथमिकता दिँदै आएको छ । हामी चाडपर्वहरुलाई आर्थिक  भारमा पर्ने पार्ने भन्दा पनि मितव्ययी बनाउनु पर्छ भन्ने मान्यता राख्दछ ।

त्यसैले चाडपर्वका बेला जुवातास खेल्ने‚ मदिरा सेवन गरेर होहल्लागर्ने कार्य नगर्न सबैमा अनुरोध गर्दछ भनिएको शुभकामना सन्देशमा आगलागी हुन सक्ने भएकोले पटाका लगायत विष्फोटक वस्तु पड्काउने कार्य नगरौ भनिएको छ । यसका साथै देउसी भैलो खेल्ने कार्य स्थानीय प्रशासनले तोकेको समय भित्र खेल्न समेत नगरवासीमा विनम्र अनुरोध गरिएको छ । अन्त्यमा दिपावलीले सामाजिक सद्भाव पारिवरिक एकतालाई बलियो बनाओस भन्ने शुभेच्छा प्रकट गरिएको छ ।

  • २० कार्तिक २०७५, मंगलवार १३:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस
    “मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण” तालिम प्रथम समूहको समुद्घाटन

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU