सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

बझाङको सानिगाड पहिरोले थुनियो दुईघर पुर्ण रुपमा क्षती

डीवि विष्ट। बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ६  र ७ मा पर्ने आठपालिचौर झारकाँडामा पहिरो जाँदा सानिगाड थुनिएको छ । शुक्रबार विहान ११ बजे गएको पहिरोले सानिगाड थुनिएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ । ३ गतेदेखी परेको अविरल वर्षापछि आएको पहिरोले  दुई घर समेत पुरिएका छन् ।

पहिरोले बुंगल नगरपालिका  वडा नम्बर ६ का स्थानीय बले धामी र नरेन्द्र धामीको घर पुर्ण रुपमा क्षती भएको प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिनु भयो ।  पहिरोमा दपरी मानविय क्षेती भने भएको छैन प्रहरी नायब उपरिक्षक रुपक खड्काले भन्नु भयो पहिरोमा परि बले धामीका तीन भैँसी, ३ गोरु, ७ बाख्रा, लत्ता कपडा खाने अन्न सबै नष्ट भएको छ  ।

यस्तै  नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए । घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । पहिरोले सानीगाड खोला समेत थुनिएको छ ।

अहिले प्रहरी स्थानीय बासिन्दा जनप्रतिनिधी नेपालि सेना सहितको टोली थुनिएको सानीगाड खुलाउने प्रयास गरी रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो । खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको र अहिले एक तर्फी बाट खोला बग्न थालेको समेत प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।

  • ९ भाद्र २०७८, बुधबार १४:५१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु
    धनगढी विमानस्थल सुधार्न सांसदहरु संवादमा जुटे
    गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

    ताजा अपडेट

    यी अनौपचारिक नियम : जसले राजनीतिलाई शासन गर्छन् !

    काठमाडौँ ४ भाद्र । संविधानले राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता अनिवार्य गरेको...

    स्वदेशमा लगानी गर्न तयार एनआरएन, सहज कानुन र लगानी सुरक्षाको खोजी

    काठमाडौँ ३१ साउन । गैरआवासीय नेपालीहरूले नेपालमा लगानी गर्ने इच्छा रहे पनि झन्झटिलो कानुनी...

    • 4 Porcupines Teach 3 Lions That They’re The King of The Road
    • ललितपुर महानगरपालिकाको कामबाट प्रभावित छु : गृहमन्त्री गुरुङ
    • दलितको पेसा फेरियो, दलन फेरिएन
    • गण्डकी प्रदेशमा ‘परिवार स्वास्थ्य हेरचाह कार्यक्रम’ सुरु

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU