पश्चिम नेपालको लोक साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग
मंसिर २६ डोटी, पश्चिम नेपालको लोक साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग गरिएको छ। नेपाली लेखक संघ डोटीले डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन माग गर्दै सुदूरपश्चिम नेपालको लोक साहित्यलाई पाठ्यक्रममा समावेश गर्न माग गरेको हो। सुदूरपीश्चमको पहिचानको रुपमा रहेको लोक साहित्यलाई नयाँ पुस्तामा हस्तान्तरण र राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा पुगाउनका लागि यस क्षेत्रको लोक साहित्य विद्यालय र उच्च शिक्षाको पाठ्यक्रममा अटाउन पर्ने माग लेखक संघ डोटीको छ। पाठ्यक्रममा...

