काठमाडौं २६ असार । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीले आत्मदाह गरेको घटना संघीय सरकारका कारणले नभई स्थानीय सरकार मातहतको महानगर प्रहरीले गर्दा भएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठक समय लिएर उनले भने ‘गणेश नेपालीले आत्मदाह गरेको घटना संघीय सरकारसँग प्रत्यक्ष सम्लग्न छैन्। काठमाडौं महानगरमा कसको सरकार छ भन्ने कुरा सांसदहरुलाई थाहै होला। संघीय सरकार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको छ। प्रदेश र स्थानीय तहमा हाम्रो सरकार छैन।’ रोस्ट्रममा भावुक रुपमा प्रस्तुत भएका...
काठमाडौं २१ असार । सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूची सहित) ...
खेम राज खनाल १७ असार । काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको उपस्थितिमा तालुक गृह मन्त्रालय (सचिवस्तर) को २०८३/०३/०४ गतेको निर्णयानुसार मिति २०८३/०३/१७ गतेबाट लागुहुने गरी प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक पवित्रा कार्कीलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ । उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोविन्द थपलियाज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उपरीक्षकज्यूहरु लगायत सिनियर प्रहरी अधिकृत...
काठमाडौं ७ बैशाख । मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ । हाम्रो बालापन नेपालद्वारा आज आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा धनन्जय रेग्मीले बालबालिकाको समग्र विकासका लागि अभिभावक, शिक्षक र समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए शिक्षकको एउटा उत्प्रेरणा वा शब्दले आफ्नो जिवनमा पुरै परिवर्तन ल्याएको उदाहरण दिँदै अभिभावक र शिक्षकको सकारात्मक व्यवहारले बालबालिकाको जीवनमा परिवर्तन ल्याउन ठुलो भूमिका खेल्ने उल्लेख गरे...
पोखरा, ७ वैशाख । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गर्नुभएको हो । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको...
A historic moment unfolds at Kuno National Park as an Indian-born female Cheetah of Gamini, aged 25 months, has given birth to four cubs in the wild—marking a major milestone in India’s cheetah conservation journey. Having been in the wild for over a year, this is the first recorded birth in the wild since the reintroduction began in 2022, and notably, the first such instance involving an Indian-born female. This is...
काठमाडौँ १४ फागुन । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका छन् । विभिन्न मुलुकमा बस्दै आएका १३४जना डाक्टर, इन्जिनियर, प्राध्यापकलगायत विभिन्न पेशाकर्मी गैरआवासीय नेपालीले निर्वाचनमा कांग्रेसलाई समर्थन गर्न अपील गरेका हुन् । अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा आबद्ध गैरआवासीय नेपालीले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान गर्न अपील गरेका...
कैलाली ६ माघ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने बताएका छन् । २०४८ सालदेखि हालसम्मका निर्वाचनमा लगातार जित्दै आएका एक मात्रै नेताले निर्वाचन क्षेत्र छोड्दा अहिले त्यो क्षेत्रमा काङ्ग्रेसबाट नैनसिंह महर लड्ने भएका छन् । कांग्रेस उच्च स्रोतका अनुसार डडेल्धुरामा महरलाई टिकट दिन पार्टी तयार भइसकेको छ । ‘हाम्रो पहिलो विकल्प देउवा दाइ नै हुनुपर्छ भनेका थियौँ उहाँ आफैले उठ्दिनँ भनेपछि नैनसिंह महरलाई टिकट टिकट दिने कुरा...
जोरायल ५ माघ । डोटी जिल्लाको पहाडी भूभागमा रहेको जोरायल गाउँपालिका जैविक विविधता, जडीबुटी र अन्नवाली उत्पादनका लागि निक्कै महत्वपुर्ण मानिन्छ । जोरायल गाउँको महत्व झल्काउँदैछन, जोरायल गाउँका एक किसान बमबहादुर साउद उनले जोरायलमा उत्पादन भएको जैविक अन्नवाली संरक्षण, संकलन र विक्रि बितरणको वातावरण श्रृजना गरेर । महत्वपुर्ण हुँदा हुँदै पनि वसगतमा बेवास्ता गरिएका अन्नवालीहरूको गाउँमा पहिचान र संरक्षण गरी बिक्रि बितरण गर्ने वातावरण बमबहादुरले श्रृजना गरेका थिए...
काठमाडौँ २ माघ । डिजिटल अधिकार तथा सुरक्षा, सुचना अखण्डता र निर्वाचन रिपोर्टिङ सम्वन्धि प्रयोगात्मक हाते पुस्तिका सार्वजनिक गरिएको छ । ‘डिजिटल राइट नेपाल’ र ‘नेपाल पत्रकार महासंघ’को संयुक्त पहलमा शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच पुस्तिका सार्वजनिक गरिएको हो । आउँदो निर्वाचनलाई मध्यनजर गर्दै पत्रकारको भुमिका, स्वतन्त्र र निश्पक्ष निर्वाचनको वातावरण निर्माण गर्न नागरिक स्तरसम्म सशक्तीकरण गर्ने उद्देश्यले पुस्तिका सार्वजनिक गरिएको बताइएको छ । कार्यक्रममा बोल्दै निर्वाचन आयोगका मुख्य निर्वाचन...

