चोभार गल्छी साँगुरो’ र ‘सेना प्रयोग’ शब्दको प्रयोगपछि…
-उमीद बागचन्द

लेखकः विनोद बस्नेत, गत २०८१ असोज १२ गते काठमाडौँ उपत्यकाले अकल्पनीय घटना भोग्नुपर्‍यो । तीन दिन परेको वर्षाले चोभारको गल्छी साँगुरो भएको आभास गरायो । सुन्दरीघाटदेखि बल्खु तथा ललितपुरको नख्खु क्षेत्र नराम्ररी प्रभावित भए । धनजनको क्षति भयो । राजधानी रहेकै उपत्यकाभित्र समयमै हेलिकप्टर उपलब्ध गराउन नसक्दा मानवीय क्षति भएको समाचार बन्यो । चोभारको गल्छीभन्दा माथि नदीका दायाँबायाँ दुवै भिरमा गएको पहिरोलाई तत्कालीन समयमा नजर अन्दाज गरेको देखियो । बरु केही...

प्रेस स्वतन्त्रतामाथि झुन्डिइरहेको तरबार
-उमीद बागचन्द

नेपालको संविधानको प्रस्तावनामै लिपिबद्ध गरिएको छ, ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने ।’ जननिर्वाचित संविधानसभामार्फत निर्माण गरिएको मूल कानुनमै पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता जनाइएको छ । पञ्चले बनाएको २०१९ सालको, प्रजातन्त्र पुनःस्थापनापछि २०४७ सालमा बनेको संविधान एवं...

वरिष्ठ अधिवक्ता थापामाथि कारबाही गर्न प्रेस चौतारीको माग
-उमीद बागचन्द

काठमाडौं २३ जेष्ठ । बरिष्ठ अधिबक्ता शम्भु थापाले पत्रकार उमेश कार्कीमाथी गरेको दुर्ब्याहार प्रति प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ नेपाल प्रेस डट कममा फोटो पत्रकार कार्कीलाई हिजो नेकपा समाजवादीको पार्टी कार्यालयबाट बाहिरिंदै गर्दा थापाले अपशब्द गर्दै दुर्ब्याबहार गरेका थिए । सार्वजनिक स्थानमा निर्वाध रुपमा फोटो वा भिडियो खिच्न पाउने संवैधानिक हकको जिम्मेवार अधिवक्ताबाट नै उल्लंघन भएकोमा चौतारीले गम्भिर ध्यान आकर्षण भएको जनाएको हो । चौतारीका महासचिव हिरामान लामाले आज एक...

न्यायपरिषद्को आकस्मिक बैठक
-उमीद बागचन्द

काठमाडौं, २१ जेष्ठ ।नेपाली कांग्रेस सांसद मोहम्मद आफ्ताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने विषयमा न्यायपरिषद्को आकस्मिक बैठक बस्न लागेको छ। न्यायपरिषद्का अध्यक्ष तथा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाउने निर्देशन दिएका छन्। उच्च अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानबिन हुनुपर्ने मागसहित उजुरी परेको छ। मुख्य रूपमा डा. थारुको भूमिकामा प्रश्न उठेको छ। विशेष अदालतमा वरिष्ठ न्यायाधीश हुँदा डा. थारुले ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारलाई सफाइ दिएका थिए, तर...

होटलमा बोलाएर नग्न फोटो खिच्दै ‘हनी ट्रयाप’, घर र जग्गाको डिमान्ड
-उमीद बागचन्द

नेपाल प्रहरीले हनी ट्र्यापमा पारेर पैसा असुलेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ परेका महिलाहरूले सामाजिक सञ्जालमार्फत पीडितलाई फसाएर होटलमा बोलाएर अश्लील भिडियो र फोटो खिचेका थिए। उनीहरूले ५ लाख रुपैयाँको चेक बनाउन बाध्य पारेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर पठाइएको छ। काठमाडौँ १० जेष्ठ । हनी ट्रयापमा पारेर पैसा असुलेको आरोपमा नेपाल प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने...

सर्लाहीमा ११२ किलो बढी गाँजा बोकेको स्कार्पियोसहित एकजना पक्राउ
-उमीद बागचन्द

सर्लाही ७ जेष्ठ । सर्लाहीस्थित प्रहरी गस्ती टोलीले ११२ किलो भन्दा बढी लागूऔषध गाँजा बोकेको भारतीय नम्बरको स्कार्पियो गाडी १ थान मोटरसाईकल सहित १ जना मानिसलाई पक्राउ गरेको छ। सर्लाहीको अतिविकट क्षेत्रमा लालबन्दी नगरपालिका–१४ डाइनी खोला छेउबाट ११२ केजी ७८ ग्राम गाँजा बोकेको गाडी, मोटरसाईकलसहित १ जना पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही ठाउँका ४२ वर्षीय सोमबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र कुमार खड्काले बताएका छन्। बिशेष...

प्रहरीको एआईजीका लागि को भए बढुवा सिफारिस
-उमीद बागचन्द

काठमाडौं ६ जेष्ठ । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) को बढुवा सिफारिस गरिएको छ । सिफारिस अनुसार डीआईजी सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस भएका हुन् । मंगलबार बसेको सिफारिस समितिको बैठकले उनको नाम सिफारिस गरेको हो। आगामी जेठ ११ गतेबाट एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा जाने भएपछि त्यसको एकसात अघि नै शाहलाई सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। ...

गोरखापत्रको प्रधान सम्पादकमा जुनारबाबु नियुक्त, शिवप्रसादको बिदाइ
-उमीद बागचन्द

काठमाडौं ६ जेष्ठ । मुलुककै सवैभन्दा पुरानो दैनिक पत्रिका गोरखा पत्रको प्रधानसम्पादक जुनारबाबु बस्नेत भएका छन्।  गोरखापत्र संस्थान संचालक समितिले गोरखापत्र दैनिकको निमित्त प्रधान सम्पादकमा बस्नेतलाई  नियुक्त गरेको हो।   पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव समेट्नु भएका बस्नेत २०५० मा उपसम्पादकको रूपमा गोरखापत्रमा सेवा प्रवेश गरेका हुन्। बस्नेत सहसम्पादक, नायब कार्यकारी सम्पादक, निमित्त प्रबन्ध सम्पादक र हाल कार्यकारी सम्पादकको जिम्मेवारीमा थिए । गोरखापत्रको अर्थ ब्युरो प्रमुख, प्रमुख समाचारदाता तथा मुना मासिकको...

पूर्वमन्त्री देउवा र भारतकाे उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता, दुई देशकाे धार्मीक पर्यटन विकासमा जाेड
-उमीद बागचन्द

धनगढी । सुदूरपश्चिम प्रदेशका पुर्व भौतिक पुर्बाधार बिकास मन्त्री प्रकाश देउवाले भारतको उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीलाई नेपालको सिमा क्षेत्रका दुई प्रदेश बिचको धार्मीक पर्यटन बिकास गर्न सहकार्यको प्रस्ताव गरेका छन् ।   उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री धामीसंग भारतको उत्तराखण्डमा भएको भेटघाटका क्रममा सुदूूरपश्चिम प्रदेश सांसद समेत रहेका पूूर्वमन्त्री देउवाले पर्यटन विकासका लागि दुुई प्रदेशबीच सहकार्य गरेर जानुपर्ने प्रस्ताव गरेका हुन् । मुख्यमन्त्री धामी उत्तरायणी मेलाको कार्यक्रममा खटिमा आएका समयमा भाजपा युवा...

Comprehensive Breast Care Centre नेपाल मेडिसिटी अस्पतालमा शुरू
-उमीद बागचन्द

काठमाडाैं । मेडिसिटी अस्पतालले शुरु गर्यो Comprehensive Breast Care Centre नेपाल मेडिसिटी अस्पतालले पौष ८ गते आइतबारबाट Comprehensive Breast Care Centre सञ्चालनमा ल्याएको छ । महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोरनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो । Comprehensive Breast Care Centre अन्तर्गत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छतमुनिबाट प्राप्त गर्न सक्नेछन् । यस विभागबाट विभिन्न...