भवानी भट्ट / टोकियो ३० साउन । जापान आएको मेरो तीन वर्ष मात्र भयो। जापानी भाषा राम्रोसँग नजाने पनि यहाँको भाषा, संस्कृति र परम्परा बुझ्ने चासो भने निरन्तर छ। हरेक वर्ष अगस्टको मध्यतिर आउने ‘ओबन’ ले पनि मेरो ध्यान खिच्दै आएको थियो। जापानीहरू यो समयमा आफ्नो जन्मथलो फर्कने, दिवंगत आफन्तका चिहान सफा गर्ने, फूल चढाउने, मन्दिर जाने र परिवारसँग भेला हुने गरेको देख्दा मेरो मनमा स्वाभाविक प्रश्न उठ्यो, यो त...
टोकियो जापान १७ श्रावण । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६ सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वय, नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा तथा महासंघका सबै वैदेशिक शाखा र महासंघसँग आबद्ध नेपाल अमेरिका पत्रकार संघ तथा नेपाल अष्ट्रेलिया पत्रकार संघको सहकार्यमा २५ जुलाई २०२६ मा टोकियोमा सम्मेलन सम्पन्न भएको हो । सम्मेलनले प्रवास पत्रकारिताको समग्र अवस्थाको समीक्षा गर्दै नेपालको लोकतान्त्रिक मूल्य–मान्यता,...
ललिता साह , टोक्यो ९ साउन । “संचार माध्यम मार्फत विश्वलाई जोडने प्रवासी नेपाली आवाज ” भन्ने नारा सहित संचार क्षेत्रमा नेपाली डायस्पोराको भूमिका र अवस्था माथि छलफल गर्न ग्लोवल मिडिया कन्फ्रेन्स २०२६ जापानको टोकियोमा शुरू भएको छ । उक्त सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघको अध्यक्ष निर्मला शर्माले दुई तिहाईको सरकारबाटै अभिव्यक्ति स्वतन्त्रता खतरामा रहेको बताइन । नेपाल सरकारलाई आरोप लगाउदै भनिन -हुँदा हुँदा मिडिया मार्ने , सरकारी संचार...
काठमाडौं ४ साउन । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा आज विहान सम्पन्न भएको फिफा विश्वकपको उपाधि स्पेनले जितेको छ। अर्जेन्टिनालाई १–० ले हराएर स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जिते पनि बहुचर्चित गोल्डेन बुट भने विश्वकपमा चौथो भएको फ्रान्सका स्ट्राईकर किलियन एम्वाप्पेले जितेका छन्। स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै निर्णायक बनको थियो। टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए। टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो...
म बिहारको सानो जिल्ला सिवानको बासिन्दा हुँ भने मेरी श्रीमती उत्तर प्रदेशको राजधानी लखनउकी हुन्। म आफ्ना बुबाआमाको एक्लो छोरा हुँ। हाम्रो विवाह हुँदा सबै कुरा राम्रो थियो। विवाहअघि नै मैले श्रीमतीलाई मेरो जागिर प्रायः ठूला सहरहरूमा मात्र हुने कुरा स्पष्ट रूपमा बताएको थिएँ। उनले पनि यो कुरा स्वीकार गरेपछि हाम्रो विवाह धुमधामका साथ सम्पन्न भयो। विवाह भएको केही महिनामै कोभिड–१९ लकडाउन लाग्यो र जीवनले नयाँ मोड लियो। सुरुका केही...
काठमाडौं २९ जेठ । पाकिस्तान–प्रशासित कश्मिरमा प्रदर्शनकारी र सुरक्षा बलबीच भएको झडपमा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ सर्वसाधारण र चारजना सुरक्षाकर्मी रहेको बीबीसीले जनाएको छ । दशकौँअघि भारत–प्रशासित कश्मिरबाट विस्थापित भई पाकिस्तानमा बसोबास गरिरहेका शरणार्थीहरूका लागि प्रान्तीय सभामा सिट आरक्षित गरिएको व्यवस्थाको विरोध गर्दै विभिन्न अधिकारवादी समूहहरूको गठबन्धनले प्रदर्शन आह्वान गरेपछि हिंसा भड्किएको हो । अधिकारीहरूले उक्त आन्दोलनकारी समूहमाथि देशद्रोह र हिंसा भड्काएको आरोप लगाउँदै प्रतिबन्ध लगाएका...
काठमाडौं ४ जेठ । भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ । लखिमपुर खिरीका जिल्लाधिकारी(डीएम)अञ्जनीकुमार सिंहले दुर्घटना सोमबार बिहान भएको बताएका छन् ।उनका अनुसार लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो । ‘धौरहरा कोतवाली क्षेत्रमा पर्ने भरेहटा गाउँ नजिकै बहराइचबाट आइरहेको ट्रकसँग भ्यान ठोक्किँदा दुर्घटना भयो,’ सिंहले भने, ‘दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।’ दुर्घटनामा परी...
कोलोराडो, २ जेठ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गईरहेको नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । शनिवार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । नेपाल सहित विश्वका बिभिन्न मुलुकबाट १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरुको सहभागिता रहने छ, उनले भने, त्यसबाहेक कोलोराडो राज्यका...
काठमाडौं २० बैसाख । भारतको राजधानी नयाँ दिल्लीस्थित विवेक विहारमा आइतबार बिहान एक चारतले आवासीय भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ। आगलागीमा परी केही मानिस घाइते भएको बताइएको छ। स्थानीय नगर काउन्सिलरले घटनामा नौ जनाको शव फेला परेको पुष्टि गरेको छ। उद्धार तथा आगो निभाउने क्रममा भवनबाट १०/१५ जनालाई उद्धार गरिएको थियो। शाहदरा जिल्लाका डीसीपी राजेन्द्र प्रसाद मीणाले बिहान ४ बजेतिर आगलागीबारे जानकारी आएको र दमकल तुरुन्तै घटनास्थल पुगेर...
काठमाडौं, १४ वैशाख । राष्ट्रिय फोटोपत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्त को नेतृत्वमा १० सदस्यीय नेपाली फोटोपत्रकार टोली बंगलादेश फोटोपत्रकार संघ को निमन्त्रणमा बंगलादेश प्रस्थान गरेको छ । केन्द्रीय तथा जिल्ला तहबाट छनोट गरिएका तीन सदस्यसहितको उक्त टोलीले नेपाल–बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहँदै आएको फोटोपत्रकारिता मार्फतको भाइचारा सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य राखेको छ । टोलीले बंगलादेशमा ‘ब्युटिफूल नेपाल’ शीर्षकमा फोटो प्रदर्शनी आयोजना गर्नेछ । प्रदर्शनीमा नेपालको पर्यटकीय तथा सांस्कृतिक...

