सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निर्मला हत्या को छानबिन गर्न सीआई बी टोली महेन्द्रनगर

कञ्चनपुर १८ भाद्र ।  कंञ्चनपुरकी निर्मला पन्त को बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो को टोली आईतबार महेन्द्रनगर पुगेको छ । प्रधान्मन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबी का प्रहरी बरिष्ठ उपरिक्षक ठाकुर प्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान गर्न थालेको छ ।

निर्मलाको बलात्कार पछि हत्या भएको घटना को अनुसन्धान गर्न यसअघि केन्द्रिय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएको थियो । टोलीले छानविन गरि मानसिक अवस्था विगे्रको दिलिप विष्ट नामको अभियुक्त लाई बलात्कृत घोषित गरि थुनामा राखेको थियो ,पक्राउ परेको आरोपित मा विस्वस्त नभई यसको विरुद्धमा स्थानिय वासीहरुले लामो आन्दोलन गरेका थिए आन्दोलनको क्रममा १ जना को मृत्यु पनि भएको र दर्जनौ घाईते भएका थिए । सीआईवी अनुसन्धान नै शंकाको घेरामा परेको थियो ।

आईतबार नयाँ सीआई बी टोली अनुसन्धानका लागी महेन्द्रनगर पुगेको विषयमा जिल्ला स्थित प्रहरीले प्रष्ट पारेका छैनन । जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतलेहामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौ । प्राविधिक सहयोगका लागी केन्द्र र संघीय प्रहरी कार्यालय संग सहयोग लिईृराखेका छौ । एसपी कडायत ले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट बिज्ञको सहयोग लिईरहेको बताए । शंका को घेरामा पक्राउ परेको बंम दिदिबहिनीमाथि थुनामा राखेर थप अनुसन्धान चलिरहेको छ ।

भदौ ८ गते पक्राउ परेर सुरुवातमा ७ दिन म्याद थपेर अनुसन्धान अगाडी बढाईएको थियो । २४ भदौमा प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ ।रोशनीको भदौ विहिवार र अनिताको आईतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिईएको थियो ।

आरोपितलाई प्रहरीले पोलियोग्राफचेक जाँच गर्ने गरेको छ ।प्रहरीका अनुसार बमदिदि बहिनीले साँचो ।झुटो के –कस्तो बयान दिइराखेका छन । सो चेक गर्न पोलियोग्राफ गर्ने गरिएको हो ।

  • १८ भाद्र २०७५, सोमबार १०:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU