सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आध्यात्म बाट नै शान्तिः नगरप्रमुख वड

धनगढी १७ भदौ । धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वडले आधात्म नै शान्तिका लागि उपयुक्त बाटो भएको बताएका छन् ।

ओम शान्ति धनगढीले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजनामा गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख वडले आधात्मीक बिचारको प्रवद्र्धन गर्न सकेमा समाजमा घट्ने अपराधिक घटनाहरुमा कमी आउने बताए । उनले भने,‘अहिले नैतिकता र आधात्मीक बिचारको अभावले समाज बिग्रीदै गएको छ त्यसले ओम शान्तिमा लाग्नु भएकाहरुदले समाजमा सद्बिचारको संचार गरिदिन म आग्रह गर्छु ।

संस्कार भुलेकाहरुले नै नगरप्रमुख वडले धनगढी उप–महानगरपालीकामा सामुदायीक पशुचौपयाको समस्या सिर्जना गरेको बताए । दुःध खाएर सडकमा गाई छोड्नेहरु नै ठूला ठूला कुरा गर्ने गरेको आरोप नगरप्रमुख वडको थियो । हिन्दु धर्ममा गाईलाई माता मानिन्छ नगर प्रमुख वडले भने,‘आफुलाई धर्मभिरु भन्नेले नै सडकमा गाई छोड्ने गरेका छन् । नगरप्रमुख वडले भावनामा बगेर सस्तो लोकप्रीयताका लागि गौरक्षा गर्छु भन्दै सहयोग उठाएर यो समस्या समाधान नहुने बताए ।

नगरप्रमुख वडले धनगढी उप–महानगरपालीकाले यस पटक एकिकृत सम्पती कर घटाएको बताए । उनले भने,‘नगरपालीकाले ब्यक्तिगत घटनादर्ता देखि थुप्रै सिफारिस निशुल्क गरेको छ । नगरले गरेका हरेक गतिविधीको निगरानी गर्ने काम नगरवासीको भएको नगरप्रमुख वडले बताए । उनले भने,‘दृष्टीकोण नै नकारात्मक भएका र सुनुयोजित हल्ला गर्नेका पछि नलाग्न म नगरवासीमा आग्रह गर्दछु । उनले कतिपय बाहिर आईरहेका कुरा कसैको तुस,छटपटाहट र रोदन मात्रै हो भनेर धनगढी नगरवासीले बुझिसकेको बताए ।

 

  • १७ भाद्र २०७५, आईतवार १४:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU