सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

“प्रहरी संग एक दिन”
"“सुचनाको माध्यम युवा बन्नु पर्छ” प्रहरी निरीक्षक बिष्ट "

पाण्डव पुजारा भाद्र १४, धनगढी । युवा शान्ती परिषद् नेपालको आयोजनामा शारदा माध्यामिक विद्यालय धनगढीका युवाहरु संग बिहिबार प्रहरी संग एक दिन कार्यक्रम भएको छ । सामुदायिक सद्भाव प्रर्बद्धनमा युवाहरुको सकारात्मक संलग्नता परियोजना अन्र्तगत रहेको नागरीक र प्रहरी बिच सहकार्य गर्ने, युवाहरुलाई बिकृती गर्नबाट रोक्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक प्रेम ढुंगानाले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सिताराम बिष्टले समाजमा भएका युवाले अब सुचनाको माध्यम बन्न आवश्यक रहेको बताए । समाजमा हुनेगरेकका बिकृतीका बारे युवाले प्रहरीलाई सुचना दिएमात्रै समाजिक बिकृतीमा कमि आउने बताए ।  “प्रहरी र युवाको सम्बन्ध राम्रो हुनुपर्छ”  निरिक्षक बिष्टले भने “समुदायमा भएका हरेक विकृती, बिसंगती हटाउन हरेक युवाले आफ्नो स्थानबाट प्रहरीलाई जानकारी गराए समाजमा सद्भाव कायम हुन्छ ।” प्रहरी निरिक्षक बिष्टले घटनामा कहि न कतैबाट युवाको नाम जोडीने भएका कारण युवाहरुलाई सजक रहन आग्रह गरे ।

शारदा माध्यामिक विद्यालय धनगढीका शिक्षक अर्जून राजबारले अहिले समाजिक बिकृती र अपराधका घटना बढिरहेको हुनाले यस्ता कार्यक्रमले अपराधिक क्रियाकलापहरु कम गर्न सघाउ पुर्याउने बताए । कार्यक्रममा सहभागी कक्षा १० कि छात्रा निशा मगरातीले समुदायको साथ र सहयोग हुँदा हँुदै पनि प्रहरीले समयमै दोषी पत्ता लगाउन नसकिरहेको बताईन्  । पञ्चोदय उच्च माध्यामिक बिद्यालयका ९० जना विद्यार्थीको सहभागी रहेको कार्यक्रम युएनडिपीको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा भएको हो । प्रहरी संग एक दिन कार्यक्रम धनगढी उपमहानगरपालिकाका क्याम्पस तथा स्कुलहरुमा  संचालन भईरहेको छ ।

 

 

 

 

 

  • १५ भाद्र २०७५, शुक्रबार ०३:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU