सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ब्यासँ गाउपालिकाका बासिन्दा सञ्चार सेवाबाट बञ्चित

मञ्जु कल्याल, दार्चुला । व्यासँ गाउँपालिकाका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन ।

दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर ४ को कैचुलामा रहेका इस्काई टावरमा खरावि आएपछि उक्त क्षेत्रका बासिन्दा सञ्चार विहिन बनेका हुन ।
उक्त टावरमा समस्या आएको महिनौ दिन वितिसक्दा समेत टावर सञ्चालनमा आउन सकेको छैन । उक्त टावरबाट व्यास गाउँपालिकाको हुति ,सुन्सेरा ,सिना , तुसारपानी ,माल ,रापला लगायत दुम्लिङ्गका बासिन्दाले सञ्चारको सेवा प्रयोग गर्दै आएको थिए ।

यसरी महिनौ दिन सम्म टावरमा खरावि आएपछि व्यासका बासिन्दा सञ्चार सेवाबाट बञ्चित भएका छन । फोन सेवा उपलब्ध नहुदा निकै समस्या लगायत कुनै आपतकालिन समयमा कसैलाई खबर गर्न पनि नसकिने अवस्था आएको हरीना विष्टले बताइन । त्यसैगरी फोनको टावर नहुदा आफुहरु गहिरो खाडलमा खसे जस्तो भएको उनको अनुभव छ ।

छोराछोरीहरु पढाइको शिल शिलामा सदरमुकामा बसेर पढने गरेका छन । फोनमा कस्तो छ भनेर कुराकानी हुन नपाउँदा निकै समस्या रहेको व्यासगाउँपालिका वडा नम्बर ४ कि धौलि कुवरले बताउनु भयो ।

त्यसैगरी यहाँका जनप्रतिनिधि लगायत नेताहरुले जनताको समस्यालाई बुझेर चाडो भन्दा चाडो कैचुला टावरको मर्मत गर्नु पर्ने उनको भनाई छ ।

शिक्षा ,स्वास्थ्य , खानेपानी लगायत सञ्चार सेवा पाउँनु नागरीकको नैंसर्गिक अधिकार हो तर महिनौ दिन विति सक्दा समेत व्यासबासिले सञ्चार सेवा पाउँन सकेका छैनन् ।

  • २२ फाल्गुन २०७५, बुधबार ०४:३१ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU