सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अवैध जडीबुडी सेतोचिनी बरामद

डीबी विष्ट माघ २४ बझाङ । जिल्ला सदरमुकाम चैनपुरको चौगाउँ टोलबाट बिहिबार दिउसो प्रहरीले अबैधरुपमा संकलन गरि राखेको सोतो चिनी ( धिरौला) बरामतद गरेको छ ।

चैनपुर बजार भित्र रहेको रवि पुजाराको घरमा दार्चुला जिल्ला अपि हिमाल गाउँपालिका – ४ घर भएका शेर सिंह धामीले लुकाई राखेको जानकारी पाएपछि प्रहरीले बरामद गरेको हो ।
जडिबुटी ब्यापारी धामी सहित ११ बोरामा बाधी राखेका ७ सय १५ किलो सेतो चिनी ( धिरौला) प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएपी प्रविण धिताले जानकारी दिए ।

उनले बरामद गरेको सेती चिनी सहित यस संग संलग्न शेरसिंह धामीलाई पनि कानुन अनुसार कार्वाहीको लागी बन कार्यालयमा पठाएको वताए । संकलन जडिबुटीको कुनै कागपत्र नभएको पनि उनले भने जिल्लाका बिभिन्न सामुदायिक बन बाट संकलन गरि बाहिरी जिल्ला लिनका लागी सेतो चिनी तयार गर्न राखिएको बुझिएको छ ।

सदरमुकाम चैनपुरको चौगाउँ टोलको रबि बोहराको घरमा । बन डिभिजन कार्यालय बाट ५० कुन्टल सेतो चिनीको संकलन पुर्जी दिने प्रावधान रहेको र सामुदायिक बन बाट ३५० क्युन्टलको छुट पुर्जी दिने डीभीजन बन कार्यलयका निमीत्त कार्यलय प्रमुख कर्ण बहादुर खातिले बताए ।

जिल्लामा ३० हजार भन्दा बढी कुन्टल संकलन भएको बन कार्यालयले वताएको छ । सरकारले छुटपुर्जी देला भनेर व्यावसायिकहरुले सेतो चिनी संकलन गरेका छन् तर यसको नत बन कार्यालयले संकलन पुर्जी दिएको छ नत छुटपुर्जीनै दिएको छ ।

जिल्लामा संकलन भएको सेतो चिनी सवै अवैध भएको प्रहरीले वताएको छ । जिल्लामा प्रहरी प्रशासनले अहिले अबैध कामलाई कानुनि कार्वाही गर्नेतिर सक्रियता बढाएको छ ।

  • २४ माघ २०७५, बिहीबार १४:३८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU