सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुचना प्रविधि केन्दले शुसासनमा साहारा पुर्याउने छ मेयर- खड्का

डीबी विष्ट बझाङ २३ माघ । जयपृथ्वी नगरपालिका वडा नम्बर ९ मा सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन गरिएको छ ।

बुधबार एक औपचारिक कार्यक्रमका विच जयपृथ्वी नगरपालिका वडा नम्बर ९ को कार्यलयमा जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काले सामुदायिक सुचना प्रविधि केन्द्रको उद्घाटन गर्नु भएको हो ।

वडा नम्बर ९ का वडा अध्यक्ष बजीर बहादुर खड्काको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथी नगरपलिकाका मेयर विरेन्द्र खड्का र विशिष्ट अतिथी उप प्रमुख जुना जाग्री रहनु भएको थियो ।

कार्यक्रममा शुभकामना दिदै नगरपालिकाकी उप प्रमुख जुना जाग्रीले सुचना प्रविधि केन्द्रले नगरपालिका तथा वडा बाट दिने सेवा सुविधा तथा बजेटका बारेमा सबै जनतालाई थाहा हुने बताउनु भयो । यस प्रविधीको आवष्यक रहेको बताउदै जाग्रीले यस प्रविधिको सही सदुपयोग गर्नु पर्ने बताउनु भएको छ ।
यस्तै कार्यक्रममा शुभकामना मन्तब्य दिदै कार्यक्रमका प्रमुख अतिथी तथा जयपृथ्वी नगरपालिकाका मेयर विरेन्द्र बहादुर खड्काले सुचना प्रविधि केन्द्रले समग्र नगरपालिकाको शुसासनमा साहारा पुर्याउने विश्वास ब्यक्त गर्नु भयो ।

केहि बर्ष पहिला विदेशमा घटेका घटनाहरु बर्ष दिन पछि थाहा हुने भए पनि अहिले घटना घटेको मिनेटमा नै जानकारि पाउन सकिने बताउनु भयो । यस्तै वडा अध्यक्ष बजिर बोहराले सामुदायिक सुचना प्रविधि केन्द्रको स्थापना भए पनि कर्मचारी अभावका कारण समस्या हुने यस समस्याको समाधानका लागि नगरपालिकाले पहल गरि दिन अनुरोध समेत गर्नु भयो ।

जयपृथ्वी नगरपालिकाको आयोजनामा साहारा नेपाल, शुसासन परियोजना अन्तरगत उक्त सामुदायिक सुचना प्रविधि केन्द्रको स्थापना भएको हो । झण्डै ७ लाख बराबरका उपकरणहरु सहित सामुदायिक सुचना प्रविधि केन्द्रको स्थापना गरिएको छ ।

  • २३ माघ २०७५, बुधबार १३:४७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU