सदरमुकाम चैनपुरको विच चौराहमा प्रधानमन्त्रि ओलीको पुत्ला दहन
डीबी विष्ट माघ १८ बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरको विच चौराहमा प्रधानमन्त्रि केपि शर्मा ओलीको पुत्ला दहन भएको छ ।
शुक्रबार नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्ध नाराबाजी गर्दै बझाङको सदरमुकाम चैनपुरको विच चौराहमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेको हुन् ।
सरकारले जबर्जस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको, भ्रष्टाचारी र बलात्कारलाई संरक्षण गरेको भन्दै नेविसंघले प्रदर्शन सहित प्रधानमन्त्री ओलीको पुत्लादहन गरेको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया