सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सि.सि.टी.भी जडान तथा सचालंन सम्वन्धी कार्यविधि २०७२अनुुसार कामकारवाही गर्न प्रशासनको नाउँमा उच्च अदालतको फैसला

बाँके १० माघ ÷ बाँके र बर्दिया जिल्लामा सि.सि.टी.भी जडान तथा सचालंन सम्वन्धी कार्यविधि २०७२ , तत्ताल अनिवार्य रुपमा लागु गर्नु गराउनु सो कार्यविधि अनुसारको प्रकृया पुरा गरी गराई मात्र सि.सि.टि.भि जडान समेत गर्नु गराउनु कानून बमोजिमको काम तत्काल गर्नु, गराउनु भनी नेपालको संविधान २०७२ को धारा १४४(१), १४४(२) र न्याय प्रशासन ऐन २०७३ को दफा ८(१) बमोजिम यि विपक्षीहरुका नाउँमा परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भन्दै२०७३ सालमा उच्च अदालत तुल्सीपुर इजलाश नेपालगजंमा परेको सार्वजनिक सरोकारको रिट निवेदन विचारधिन रहेकोमा माघ १० गते उच्च अदालत तुुलसीपुुर नेपालगन्ज इजलासमा अन्तिम सुुनुुवाई हुुदाँ उच्च अदालत तुुलसीपुुर इजलास नेपालगन्जका संयुुक्त इजलासका माननीय न्यायधिश प्रेमराज कार्की रमाननीय न्यायधिश खुुशी प्रसाद थारुकोसंयुक्त इजलासबाट विपक्षीको नाउँमा परमादेश जारी हुुने गरि फैसला गरेको छ ।


सो सार्वजनिक सरोकारको रिट निवेदन दिनेहरुमा सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीे रहेका छन् । विपक्षीहरुमा जिल्ला प्रशासन कार्यालय, बाँके र बर्दिया रहेका छन् । सि.सि.टी.भी जडान तथा सचालंन सम्वन्धी कार्यविधि २०७२ , तत्ताल अनिवार्य रुपमा लागु गर्नु गराउनु सो कार्यविधि अनुसारको प्रकृया पुरा गरी गराई मात्र सि.सि.टि.भि जडान समेत गर्न गराउन विपक्षीहरुका नाउँमा परमादेश लगायत उपयुक्त आदेश जारी गराउन, सि.सि.टी.भी जडान तथा सचालंन सम्वन्धी कार्यविधि २०७२ ,अनुसार सि.सि.टि.भि जडान सचांलन भए नभएको अनुगमन र नियमन गर्नु विपक्षीहरुका नाउँमा परमादेशकोआदेश लगायत उपयुक्त आदेश समेतजारी गर्न गराउन जिल्ला प्रशासन कार्यालय, बाँके र बर्दियाको नाउँमा परमादेश जारी गरेको छ ।
१० गते भएको बहसमा निवेदकहरुको पक्षबाट अधिवक्ता लोक बहादुर शाह, विश्वजीत तिवारी ,बलबहादुरचन्द,केवल सिहं थारुसमेतले बहस गर्नुु भएको थियो । विपक्षीको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका खुुम बहादुुर कुुँवरले बहस गर्नुु भएको थियो । सि.सि.टी.भी जडान तथा सचालंन सम्वन्धी कार्यविधि २०७२ मन्त्रीस्तरबाट स्वीकृत २०७२ कातिर्क २५ गते नेपालको सम्पूर्ण जिल्लाको जिल्ला प्रशासन कार्यालयमा परिपत्र भई सो तत्तकाल अनिवार्य कार्यविधि कार्यान्वन गर्नको लागि पत्राचार भएपनि सो अनुुरुपको बाँके र बर्दिया जिल्लामा कार्यान्वयन नभएकोले कार्यान्वय गराउन पैरवी गरिएको अधिवक्ता विश्वजीत तिवारी बताउनुुहुन्छ ।

  • १० माघ २०७५, बिहीबार १४:०३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU