सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मल्ल स्टोरमा आगलागि १५ लाख भन्दा बढिको क्षति

डीबी विष्ट माघ ६ बझाङ । सदरमुकाम चैनपरमा रहेको मल्ल स्टोरमा आगलागि हुँदा झण्डै १५ लाख बराबरको क्षति भएको छ । नेपाल उद्योग बाणिज्य संघ बझाङ शाखाका पुर्व अध्यक्ष जगत मल्लको पसलको गोदाममा आगलागिका कारण गोदाममा स्टोर गरि राखेका सबै सामानहरु जलेर नष्ट भएको प्रहरि नायब उपरिक्षक प्रविण धितालले बताउनु भयो । स्टोर नजीकै रहेको पेट्रोलको ड्रम बाट जि.एस.टि.डि.एस. संस्था अन्तरगत पहलको बा ८३ प ६७९४ नम्बरको मोटर साईकलमा पेट्रोल भरेर ड्रम बाट पाईप निकाल्ने क्रममा ड्रम बाट अचानक आगलागि भएको डीएसपि धितालले बताउनु भयो । आग लागिका कारण मोटरसाईकल समेत जलेको छ ।  आग लागिका कारण मल्ल स्टोरमा राखीएका दैनिक उपभोग्य बस्तुका सामानहरुका साथै चाउ चाउ विष्कुट, चुरोट, चिनि,तेल, डाल्डा, गुड, धुप मैनबत्ति, चामल, आटो, आदी सामानहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । यस्तै नजीकै रहेको चटकपुर प्लाजमा समेत क्षेति पुगेको छ । आगोलाई नेपाली सेना , नेपाल प्रहरी, शशत्र प्रहरी र स्थानिय बासिन्दाले दमकलको सहायताले नियन्त्रणमा लिएको छ ।

  • ६ माघ २०७५, आईतवार १६:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU