सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अवैध घरेलु मदिरा नष्ट

रमित बि.क.माघ २ बाजुरा । जिल्ला सदरमुकाम मार्तडीका विभिन्न होटल व्यवसायी र स्थानीयहरुको घरबाट बरामद गरेको अवैध घरेलु मदिरा बरामद गरी आज प्रहरीले नष्ट गरेको छ ।

अवैध रुपमा बनाउने गरेको घरेलु मदिरा जिल्लामा व्याप्त रहेपछि प्रहरीको सक्रियतामा अवैध मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताउनुभएको छ ।

उहाँले सदरमुकाम बजारमा ल्याउदै गरेको अवस्थामा र कतिपय होटलहरुमा घरेलु मदिरा बनाउनका लागि बनाइएको कच्चा पदार्थ गरी दुई सय ५५ लिटर मदिरा बरामद गरिएको हो । प्रहरीले बरामद गरेको अवैध घरेलु मदिरा जिल्लाका राजनितिक दलका प्रतिनिधी जनप्रतिनिधी र पत्रकारको रोहवरमा घरेलु मदिरा नष्ट गरिएको प्रमुख भाटले बताए ।
उहाँका अनुसार एक महिनाको अवधीमा धुलाचौर अस्थायी प्रहरी चौकीले १ सय ८० लिटर जिल्ला प्रहरी कार्यालयले अघिल्लो महिनामा एक सय ५ लिटर गरी सात सय लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको बताए । जिल्लामा मदिराका कारण कतिपयका घरबार नै विहिन बनेकाले प्रहरीले मदिरा नियन्त्रण अभियान सक्रिय बन्दै गएको छ ।

समुदायसंग प्रहरी साझेदारी कार्यक्रमलाई सफल बनाउका लागि प्रहरीले सडक सुरक्षा,अपराध नियन्त्रण,बाल विवाह,बहुविवाह लगायतका बारेमा जनचेतना मुलक सन्देश दिदै आएको प्रहरी निरिक्षक तथा सुचना अधिकारी लोकेन्द्रसिंह गुरुको भनाई रहेको छ ।

  • २ माघ २०७५, बुधबार ०९:१६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU