बिद्यालय र बजार क्षेत्रमा ट्राफिक नियम पालना र सवारी दुर्घटना हुन नदिन रोकथाम न्युनिकरण साथै सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न
खेम राज खनाल,बर्दिया १६ चैत्र । बर्दिया जिल्ला बढैयाताल गाँउपालिका अन्तगर्त पर्ने विभिन्न वडा एरियामा अस्थाई ट्राफिक प्रहरी पोष्ट मैनापोखरले विभिन्न सड्क बिद्यालय र बजार क्षेत्रमा ट्राफिक नियम पालना र सवारी दुर्घटना हुन नदिन रोकथाम न्युनिकरण साथै सचेतना सम्बन्धि कक्षा र मा प से ,ला प से गरि सवारी हाक्नुको प्रतिफलका साथै पैदल यात्रीले सडक प्रयोगबारे र दुई पाङ्रे चार पाङ्रे चालक र यात्रिहरुलाई सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरि सवारी दुर्घटना न्युनिकरण र सचेतना कार्यक्रम सम्पन्न ।
उक्त अस्थाई ट्राफिक प्रहरी पोष्ट मैनापोखरका ईन्चाज चेत राज जोशीले बताएका छन।
केहि तस्विरहरु।

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया