सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मेलमिलाप कर्ता समुदायका न्यायधिस हुनः नगरप्रमुख

धनगढी ,२९ पुस । धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले मेलमिलाप कर्ताहरु समुदायका न्यायधिस भएको बताएका छन् ।

उपमहानगरपालिकाको न्याययीक समितिले संचालन गरेको मेलमिलापकर्ताका लागि आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख वडले सोही अनुसारको ब्यावहार गर्न मेलमिलापकर्ता संग आग्रह गरे । उनले भने, तपाईहरुको भिन्न बिचार हुन सक्छ तर पनि समुदायमा देखिएका बिवाद समाधान गर्दा त्यसको गन्ध देखिनु हुदैन । नगरप्रमुख वडले समुदायलाई अनुशासित बनाउने काममा समेत मेलमिलाप कर्ताले भूमिका निभाउन सक्ने बताए ।

समुदायमामा नै द्धन्द्धको निराकरण गर्न सकेमा न्यायीक समिति सम्म धाउनु पर्दैन नगरप्रमुख वडले भने,तर बिवाद मिलाउने नाममा जबरजस्ती मिलाउनु हुदैन । धनगढी उपमहानगरपालिकाका उप प्रमुख तथा न्यायीक समितिका संयोजक सुशिला मिश्र भट्टले मेलमिलापकर्ताहरुको उपस्थीति सर्वत्र देखिनुपर्ने बताईन । उनले भनिन्, तालिमका सिकेका कुराहरु ब्यावहारमा लागु गरेमा मात्रै समुदायका धेरै विवाद समाधान भएर जान्छन् ।

ठूलाठूला द्धन्द्ध र यूद्धहरु हेर्दा सानो देखिने बिवादबाट नै सुरु हुन्छन् उप प्रमुख भट्टले भनिन्, पहिलो बिश्व यूद्ध एउटा बन्दुक पड्केका कारण भएको थियो भने दोश्रो बिश्व यूद्ध एउटा बन्दुक नपड्केका कारण निम्तीएको उदारण छ । उनले सानो देखिने बिवाद नै ठूलो रुप लिने भएकाले बडो होसियारी पूर्वक बिवाद समाधान गर्न सहभागिहरु संग आग्रह गरिन । तालिममा सहभागि तेजराज पनेरुले तालिमले दिमागमा भएको गलत बिचारलाई फाल्न सफल भएको बताए । उनले भने, यसले मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्धी भएको छ । आठ दिन सम्म चलेको तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । सहजिकरण कानुन ब्यावसायी रोहीत देउवा र गणेश कडायतले गरेका थिए । उपमहानगरपालिकाको न्याययीक समितिले संचालन गरेको मेलमिलापकर्ताका लागि आधारभूत तालिमको समापन कार्यक्रम ।

  • २९ पुष २०७५, आईतवार १३:४० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU