सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

मुर्तिचोरीको आरोपमा वडाअध्यक्ष सहित ५ जना पक्राउ

डोल्पा । उपल्लो डोल्पाको राहाप गुम्बाको मुर्तिचोरीमा संलग्न भएको आरोपमा डोल्पो बुद्ध गाउापालिका वडा नम्बर ५ का वडा अध्यक्ष कार्मा गुरुङ्गलाइ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौको बौद्धबाट प्रहरीले पक्राउ गरेको जनाएको हो । अहिले सम्म मुर्ति चोरीको आरोपमा पाँच जनाइ पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रशरी कार्यालय डोल्पाले जनाएको छ ।
यस अघि चार जनालाई पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको अधिकारीहरुले बताएका छन् । आफैले बिहान वेलुका पुजाआजा गरेर आस्थाका धरोहरहरुलाई बेचेर अकुत सम्पत्ति आर्जन गर्न खोज्ने जो कोहीलाइ पनि कडा भन्दा कडा कारवार्ही हुनु पर्ने डोल्पाका स्थानिय बासिन्दाले बताएका छन् ।
उपल्लो डोल्पामा भइरहेको मुर्ति चोरीको श्रृखलामा थप रहस्य खुल्न सक्ने प्रहरीले जानकारी दिएको छ । वडा अध्यक्ष गुरुङ्ग तत्कालिन स्थानिय तहको निर्वाचनबाट स्वतनत्र रुपमा विजयी भएका थिए भने पाटी एकतासँगै नेकपामा प्रवेश गरेका हुन् ।

बौद्ध मुर्ति चोरीको आरोपमा शे फोक्सोमुण्डो गाउँपालिकाको वडा नम्बर ४ का ४१ वर्षिय उग्रेनपासाङ गुरुङ्ग, डोल्पो बुद्ध गाउँपालिका वडा नम्बर १ का ४१ वर्षिय झ्याम्पा छुल्डीम लामा, वडा नम्बर ३ का ४३ वर्षिय छिरिङ दावा गुरुङ्ग र शे फोक्सोमुण्डो गाउँपालिका कै ४३ वर्षिय पासाङ टुण्डुप गुरुङ्गलाइ विशेष अनुसन्धान ब्युरो सिआइबीलाय परिचालन गरेर काठमाडौमो बौद्धबाट पक्राउ गरिएको डोल्पा जिल्लाका प्रहरी नायब उपरिक्षक अवदेश कुमार विष्टले जानकारी दिए । उनका अनुसार राहाप गुम्बाबाट ४२ थान प्राचिन बौद्ध मुर्ति चोरी भएका छन् ।

  • २७ पुष २०७५, शुक्रबार ०६:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU