दर्ज्यानि चिहद्वारा सु-शोभन कार्यक्रम
कञ्चनपुर १२ माघ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.न.४८१६ मिति २०८२।१०।०२ गते र च.न.४९९३ मिति २०८२।१०।०९ गतेका निर्णयले जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दार पदबाट प्रहरी बरीष्ठ हवल्दार पदमा बढुवा भएका रघुबिर सिंह धामी र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका छन् ।
प्रसह पेम सिह पेला,प्रसह प्रकाश सिह भण्डारी र प्रसह दिपेन्द्र नाथ योगीलाई आज मिति २०८२।१०।१२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर कार्यलयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडक बहादुर खत्री ज्यूले दर्जानी चिन्ह द्वारा सु-शोभन गरेका छन् ।
साथै उपस्थित सम्पुर्ण प्र.क.हरूलाई आवश्यक निर्देशन सम्त दिनु भएको छ।
केहि तस्विरहरु

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया