कोइराला परिवारबाट एक्ला उम्मेदवार डा.शेखरले दिए मोरङ ६बाट उम्मेदवारी
बिराटनगर ७ माघ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ्गको निर्वाचन क्षेत्र नं ६ बाट उमेदवारी दर्ता गराएका छन्।
कार्यकर्तासहित निर्वाचन आयोग पुगेर डाक्टर शेखर कोइरालाले फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वारी दर्ता गराएका हुन्।
कोइराला परिवारका सदस्यहरु बीपी पुत्र डा.शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला कांग्रेसको राजनीतिमा सक्रिय भए पनि २०८२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उनीहरुलाई उम्मेदवार बनाइएन्।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया