म एक असल सडक प्रयोगकर्ता प्रतिबद्धता कार्यक्रम
काठमाण्डौ २ पुष । “सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गत आज सातौं दिन ट्राफिक प्रहरी वृत्त,जनसेवाको आयोजनामा ‘‘म एक असल सडक प्रयोगकर्ता प्रतिवद्दता कार्यक्रम’’ अन्तर्गत खुल्लामञ्चमा माननीय गृह मन्त्री ओमप्रकाश अर्यालज्यू,गृह सचिव राजकुमार श्रेष्ठज्यू, प्रहरी महानिरीक्षक दान वहादुर कार्कीज्यू, सशस्त्र प्रहरीका प्रमुख राजु अर्यालज्यू, का.म.न.पा. की उपप्रमुख सुनिता डंगोलज्यू लगायत २०० जनाको उपस्थितीमा खुल्ला मञ्चमा “म एक असल सडक प्रयोगकर्ता, ट्राफिक नियम पालना गर्ने प्रतिबद्धता गर्दछु” लेखिएको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
केही तस्विरहरु

"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया