अपराध अनुसन्धान,अभियोजन तथा न्यायिक कारवाही प्रभावकारिता बिषयक विमर्श कार्यक्रम
ललितपुर १९ पुष । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री होबिन्द्र बोगटीज्यूको अध्यक्षता तथा जिल्ला अदालत ललितपुरका माननीय मुख्य न्यायाधीश श्री पुनाराम खनालज्यूको प्रमुख आतिथ्यमा जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरु, जिल्ला अदालत ललितपुरका श्रेस्तेदारज्यू श्री जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका सहायक जिल्ला न्यायधीवक्ताज्यूहरु, जिल्ला प्रहरी परिसर तथा मातहत प्रहरी कार्यालयका कर्मचारीहरु सहित अन्दाजी १५० जनाको उपस्थितिमा डिलाइट पार्टी भेन्यू,महालक्ष्मीस्थान ललितपुरमा “अपराध अनुसन्धान,अभियोजन तथा न्यायिक कारवाहीमा प्रभावकारिता बिषयक विमर्श कार्यक्रम २०८२” सम्पन्न भएको छ ।
केहि तस्विरहरु




"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया