सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

आज असोज २९ गते बुधबारको राशिफल

काठमाडौं । आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। करोबार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। परिवारको सल्लाह लिएर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : दिन राम्रो छ। परिवारसँगको सहकार्यले फाइदा हुनेछ। साथीले साथ दिनेछन्। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। थोरै बोलेर धेरै काम गर्नुपर्ने समय छ।

मिथुन : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने देखिन्छ। परोपकार गर्नुपर्ने समय छ। राजनीतिक क्षेत्रमा सेवाको भावना जागृत हुनेछ। परिवारसँगको जिम्मेवारीमा संवेदनशील हुनुपर्ने देखिन्छ।

कर्कट : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। सामाजिक र धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुने योग छ।

सिंह : दिन सामान्य छ। अचानक समय खर्च हुनेछ। गलत काममा समय बर्बाद  भएको महसुस हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। परिवारको विश्वास गर्दा घात हुने जोखिम छ। काम गर्दा सचेत बन्नुपर्ने छ।

कन्या : दिन राम्रो छ। साथीको झगडाको प्रत्यक्षदर्शी बन्नुपर्ने जोखिम रहेको छ। व्यापारमा भने लाभ हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। परिवारभित्र भने कामको बोझ बढ्नेछ।

तुला : दिन राम्रो छ। आज गला र कलाको प्रदर्शनी गर्ने दिन छ। कलाको क्षेत्रमा प्रगति हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। भाग्यको स्थानमा चन्द्रमा बसेकाले अभिभावकाको माया प्राप्त हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुनेछ। राजनीतिक नियुक्ती प्राप्त हुने योग छ। साथीले साथ दिनेछन्।

धनु : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुनेछ। अग्रजबाट अपमानित भएको महसुस गर्नुपर्ने हुनसक्छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम रहेकाले परिवारको साथ लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। काममा मिहिनेतको आवश्यकता छ।

मकर : दिन राम्रो छ। शुभ ग्रहको बहुमतले गर्दा मन शान्त बन्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। शिक्षा र स्वाथ्यको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। धेरै नबोल्नु राम्रो हुन्छ। तपाईंको बोलीले साथी टाढा पुग्नेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक क्षेत्रका साथीसँगको संगतले मन शान्त बन्नेछ।

मीन : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले दिन सहज बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर अगाडि बढेमा फाइदा हुनेछ। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोगमा गरेको काम सफल बन्ने योग छ।

  • २९ आश्विन २०८२, बुधबार ०७:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न डिआईजीको संयोजकत्वमा समिति गठन
    सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूची सहित)
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU