सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

ओम प्रकाशको हत्या भएको ६ बर्ष पुग्दा समेत हत्यारा पत्ता लागेन

धनगढी २५ मसिंर । बि.सं. २०६९ मसिंर २५ गते ओम प्रकाश पन्तको हत्या भएको थियो । मंलगलवार ओम प्रकाशको हत्या भएको ६ वर्ष पुरा भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् ।

धनगढीको केन्द्रविन्दु तारानगरमा रातीको ९ वजे उनको घाटी रेटर विभत्स हत्या गरीएको थियो । मृतकका वुवा श्रीकृष्ण पन्तका अनुसार ओम प्रकाशले घटनाको समयमा प्रहरीको कन्ट्रोल रुममा फोन गरेको भएपनी प्रहरीले कुनै वास्ता नगरेको उहाँले वताउनुभयो ।

उहाँले हत्याराको खोजि गरि कार्वाहिका लागि बिभिन्न निकायमा आग्रह गरे पनि ६ बर्ष पुग्दा समेत सम्बन्धित निकायले कुनै पनि चासो नदिएको गुनासो गर्नुभयो ।
तत्कालीन समयमा प्रहरी कन्टेलको १ सयमा फोन गर्दा पनि प्रहरीले वेवास्ता गर्नु कहाँसम्मको न्याय हो भन्दै प्रारम्भिक अनुसन्धान कर्ताहरुले फितलो रुपमा अनुसन्धान गरेको उहाँले गुनासो गर्नुभयो । पोष्टमार्टम रिपोर्ट अनुसार ओमप्रकाशको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको जनाइएको छ । हत्यारालाई कानुनी कट्घरामा पु¥याउन नसक्दा परिवारको नै बिचल्ली भएको उहाँले वताउनुभयो ।

आफूले न्यायको लागि हर कोशिष गरे पनि न्याय पाउने आशा मरिसकेको उहाँले बताउनुभयो । सुरुमा बिभिन्न संघ संस्थाहरुले सहयोग गरेपनि पछिल्लो समय चिन्ता र चासो नै नदिएको उहाँले जानकारी दिनुभयो ।
आफूले हत्यामा संलग्न रहेका ब्यक्तिहरुलाई नचिनेको भएपनि आशंका गरेका ब्यक्तिहरुलाई समेत प्रहरीले अनुसन्धान नगरेको उहाँले वताउनुभयो । उहाँका अनुसार ओमप्रकाशका हत्यारा अहिले पनि खुलेआम हिडिरहेका छन् ।

उहाँले ओमप्रकाश हत्या प्रकरणको नयाँ ढङ्गवाट अनुसन्धान गरी थप प्रक्रिया अगाडि बढाउन प्रहरी प्रशासनलाई पटक पटक आग्रह गरे पनि प्रहरीले भने सुन्या नसुन्यै गरेको गुनासो गर्नुभयो ।

  • २५ मंसिर २०७५, मंगलवार ०४:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU