रविलाई नेपाल आईडलबाट आउट गर्न के गरे यस्तो सामाजिक सञ्जालमा चर्को आलोचना
निराजन परियार धनगढी । रवि वडलाई नेपाल आईडल बाटआउट गराउन नेपाल आईडल टीमले सड्यन्त्र गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

बिहान ९ बजे देखि रवि वडको १० नम्बरबाट भोट गर्दा अमित बरालाई जाने गरेको खुलेको छ ।
रवि वडका समर्थकले नेपाल आईडलले रविलाई आउट गर्न ठुलो सड्यन्त्र गरेको भन्दै सामाजिक सञ्जालमा आपत्ती जनाएका छन् ।
नेपाल आईडलको यस्तो खालको निर्णय नमान्य भन्दै समर्थ आक्रोसित भएका छन् ।
अहिले नेपाल आईडलको रेकर्डीङ भईरहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया