सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

शिखर नगरपालिद्वारा डडेल्धुरा बस दुर्घटनाका घाइतेका लागी राहत काेष स्थापना गर्ने निर्णय

प्रकाश बम,मंसिर २०गते डोटी, शिखर नगरपालीका डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा यहि मंशिर ६ गते भएको दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि राहत काेष स्थापना गर्ने निर्णय गरेको छ ।

बुधबार शिखर नगर कार्यपालीकाको वैठकले दुर्घटनामा परि घाइते भएका शिखर नगरपालीका भित्रका घाइतेहरुको थप उपचारका लागि उक्त निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले वताउनु भयो ।
बुधबार बैठक बसि शिखर नगर भित्रका जन प्रतिनिधिहरुले दुइ दिनको पाउने सेवा र कर्मचारीलेहरुले एक दिनको पाउने सेवा बराबरको रकम राहत काेषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख जोशीले बताउनु भयो । साथै शिखर नगर पालिका -४ घर भइ हाल अमेरिका काम गर्दै आउनु भएका टेक जोशीले घाइतेकालागी पठाइएको २० हजार रकम गम्भीर घाइते राधिका धामी र महादेव रावतलाइ दिने निर्णय समेत गरेको उहाले बताउनु भयो ।

वस पनि शिखर नगरपाली भित्रको र घाइतेहरु पनि अधिकांस सोहि नगर भित्रको भएका कारण मानविय समवेदना तथा नगरपालिकाले अबिभाबकको भुमिका निभाउदै आएका कारण काेष स्थापना गर्ने निर्णय गरिएको प्रेस सल्लाहकार योगेन्द्र बलायर बताउनु भयो ।

वस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने २७ जना घाइते भएका थिए । जस मध्य शिखर नगरपालीका घर भएका ९ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका थिए । दुर्घटनामा परेका घाइतेहरुको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस अघि पनि नगरपालिकाले नगर भित्रका मृतकका परिवारलाई जनही ३० हजार र घाइतेका परिवारलाई जनही १५ हजारका दरले बितरण गरेको थियोे।

घाइतेहरुको उपचारका लागि विभिन्न निकायको पहमा सहयोग जुटिरहेको छ।

  • २० मंसिर २०७५, बिहीबार ०३:२३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU