कैलालीमा पासोमा परेको अवस्थामा बाघ मृत फेला
जानकीनगर । जिल्लाको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ मृत फेला परेको हो ।स्थानीयले खबर गरेपछि अहिले जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको छ ।स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया