श्रीलंकाको सूचना आयोगको अध्यक्ष सहितको ४ सदस्यीय टोलीसॅग स्वागत तथा छलफल "भिडियो सहित "
काठमाडाैं । श्रीलंकाको सूचना आयोगको अध्यक्ष सहितको ४ सदस्यीय टोलीसॅग सूचनाको हकका लागि राष्ट्रिय महासंघको कार्यालयमा स्वागत तथा छलफल कार्यक्रम सम्पन्न ।

श्रीलंकाको सूचना आयोगको अध्यक्ष सहितको ४ सदस्यीय टोली गत ३ दिन देखि नेपालमा सूचनाको हकको प्रयोग र प्रचलनको अवस्था बारे अध्ययन गर्न विभिन्न क्षेत्रसँग छलफल र भेटघाट गरिरहेका छन ।

यसै क्रममा श्रीलंकाको सूचना आयोगको अध्यक्ष सहितको ४ सदस्यीय टोलीले सूचनाको हकका लागि राष्ट्रिय महासंघको कार्यालयमा छलफल गरेर सूचनाको हकको अवस्था बारे अनुभव र अवस्था बारे जानकारी लिएका थिए । साथै श्रीलंकामा सूचनाको हकको अवस्था बारे अध्यक्ष सहितको ४ सदस्यीय टोलीले आफ्नो अनुभव सुनाएका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया