सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वासमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

 धनबहादुर बिक पुनर्वास । विद्यालय व्यवस्थापन समितिका महिला सदस्य एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई अभिभावक शिक्षा र व्यवस्थापन कौशल सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम पुनर्वास मा सम्पन्न भएको छ ।

पुनर्वास नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा, युवा तथा खेलकुद शाखा पुनर्वास कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा पुनर्वास नगरपालिका वडा नम्बर १ देखि ११ सम्म का वडा अध्यक्ष तथा नगरपालिका अन्तर्गत ३२ वटा सामुदायिक बिद्यालय का व्यवस्थापन समिति सदस्य तथा महिला सदस्य गरि करिब ९० जना सहभागी रहेका थिए ।

बालबालिकालाई असल शिक्षा प्रदान गर्न बिद्यालय को एकल प्रयासले मात्रै सम्भव नरहेको बिषयलाई मनन गर्दै उनिहरू को उज्ज्वल भबिस्य तथा शिक्षा दीक्षाका लागि पहिलो पाठशाला घरपरिवार बाटै सुरु हुने उक्त अभिमुखिकरण कार्यक्रममा जानकारी गरिएको थियो ।

आफ्ना सन्तानलाई असल संस्कार सिकाउनु बाबुआमाको पहिलो कर्तव्य रहेको कार्यक्रममा बोध गरिएको थियो । कार्यक्रममा ग्लोबल स्केल डेप्लपमेन्ट सुर्खेतका कार्यक्रम निर्देशक क्षेत्र प्रसाद ज्ञवाली प्रमुख प्रशिक्षक रहेका थिए ।

  • १३ चैत्र २०७९, सोमबार १५:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU