सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कैलालीमा आयूर्वेद स्वास्थ्य शिविर सम्पन्न

धनगढी: कैलालीमा आयूर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्वास्थ्य प्रर्बद्धन केन्द्र कञ्चनपुरको आयोजना तथा टीकापुर नगरपालिकाको समन्वयमा श्री सरस्वती मा.वि. बनगाउँ कैलालीमा उक्त शिविर सम्पन्न भएको हो।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कृष्णचन्द अधिकारी, फिजिसियन डा. सुमन चौधरी, आयुर्वेद चिकित्सक डा. दुर्गा प्रसाद ढुङ्गाना, डेन्टल चिकित्सक डा. सन्तोष पण्डीत, मेडिकल अधिकृत डा. प्रेम भट्टलगाएतले सेवा दिएका थिए। शिविरमा स्वास्थ्यसेवा २५९ जना, मुटुरोग परिक्षण २२९ जना, फोक्सो सम्बन्धी जाँच ७९जना दाँत सम्बन्धी ८० जनाले शिविरमा सेवा लिएका थिए, भने ८० जना ज्येष्ठनागरीकलाई सहायक समाग्री लौरो वितरण गरिएको थियो।

नसर्ने रोग रोकथामकालागी शारीरिक तन्दुरुस्त कायम गर्नकालागि ट्रेड मेल एक थान टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौरामार्फत प्रादेशिक स्वास्थ्य प्रर्बद्धन केन्द्रका प्रमुख हेमराज खड्काले विद्यालयका कार्यवाहक अध्यक्ष अमरबहादुर मगरलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नगरप्रमुख डंगौराले रोगको उपचारभन्दा उपचार नै नगर्ने वातावरण बनाउन स्वास्थ्य प्रर्बद्धनात्मक कार्यक्रम तथा आयुर्वेदिक औषधी पद्धतिको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका थिए। टीकापुर नगरपालिकाको नगर प्रमुख रामलाल डंगौराको आतिथ्यतामा र प्रादेशिक स्वास्थ्य प्रर्बद्धन केन्द्र कञ्चनपुरको प्रमुख हेमराज खड्काको अध्यक्षतामा शिविर सम्पन्न गरिएको थियो। दिनेश खबरबाट

  • ८ माघ २०७९, आईतवार १०:३३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU