सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

अपराधिलाई अभिलम्व पक्राउ गरी कडा भन्दा कडा सजाय गर्न माग

कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १६ दिन वितिसक्दा पनि दोषि नसमातिदा उनको परिवार सामान्य अवस्थामा फर्किन सकेको छैन । अपराधिलाई अभिलम्व पक्राउ गरी कडा भन्दा कडा सजाय दिएर पिडितलाई न्याय दिलाउन आज पनि महेन्द्रनगर बजारमा प्रदर्शन भएको छ ।

 

प्रहरी अधिकारीहरुले भने यस क्षेत्रमा यो अहिलेसम्म कै यो घटनाको गहिरो अनुसन्धान भई रहेको र अनुसन्धान अन्तिम तिर पुगेको बताएका छन ।

आर्थिक रुपमा त्यति सबल त थिएन तर पनि साइन्स पढेर परिवार गरिवीको अन्त्य गर्ने चाहना भएकी निर्मला पन्तको यो घट्नाले परिवार सन्तुलनमा आउन गाहो परेको निर्मलाकी दिदी मनिषा पन्तको भनाई छ ।

उनी आमा दुर्गादेवी पन्तले भनिन‚ घर परिवार चलाउन आमाको चना चटपटे बेच्ने काममा सघाउने निर्मलाको अन्त्यपछि परिवार सँकटमा परेको छ ।  एक भाई सहित ३ जना दिदी मध्ये सबैकी प्यारी र साइन्स पढेर केही गर्ने चाहाना राख्ने होनहार छोरी गुमाउँदा पन्त परिवार निक्कै दुखि छ । निर्मलाका बुवा आमा सहित ३ जना घरका ठुला मान्छे रोयर वेहाल छ ।

छोरीको अपराधी कतिबेला समातिन्छ भन्ने आशामा विहान घरबाट निस्केर निर्मलाका बुवा यज्ञराज पन्तको महेन्द्रनगर बजारमा दिनहुँ हुने गरेको जुलुस र प्रहरी कार्यालय धाउन मै दिन बित्ने गरेको छ ।

बलात्कार पछि हत्या भएको यो घटनाका सम्बन्धमा कञ्चनपुरका प्रहरी प्रमुख डिल्लीराज बिष्टले भने यो अनुसन्धान यस क्षेत्रमा पहिलो पटक यतिगहिरो रुपमा अनुसन्धान भएको छ ।

१६ दिन बितिसक्दा पनि प्रहरीले अपराधिलाई पक्राउ गरी सार्वजनिक नगरेको भन्दै निर्मला पन्तका परिवारजन र कैलाली र कञ्चनपुरका महिला अधिकारकर्मीहरुले सरकारको ध्यानाकर्षण गराउँदै विरोधका कार्यक्रमहरु जारी राखेका छन ।

उनीहरुले प्रदेश नम्बर ७ मा श्रावण २५ अर्थात अगस्त दश देखि डिसेम्बर दश मानवअधिकार दिवशसम्म बलात्कार विरुद्धको सचेतना अभियान सञ्चालन गर्ने पनि घोषणा गरेका छन

  • २५ श्रावण २०७५, शुक्रबार १२:२४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU